होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीद्धारा बडीमालिका मन्दिर सरसफाई
समाचार

प्रहरीद्धारा बडीमालिका मन्दिर सरसफाई

  • नागरिक रैबार
प्रहरीद्धारा बडीमालिका मन्दिर सरसफाई

नागरिक रैबार/ बाजुरा २१ असार ।  जिल्ला प्रहरी कार्यालय बाजुराले शनिबार विहान बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरको सरसफाई गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका वडा नं. ८ मा रहेको बडीमालिका मन्दिरलाई सफा सुग्गर, स्वच्छ र पवित्र धार्मिक स्थल बनाउन प्रहरीको टोलीले सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनक ढुंगानाले बताएका छन् ।


बाजुरामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले जिल्ला भरि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार