होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीबाट चार थान पेस्तोल र सुनका गहनासहित तीनजना पक्राउ
समाचार

धनगढीबाट चार थान पेस्तोल र सुनका गहनासहित तीनजना पक्राउ

  • नागरिक रैबार
धनगढीबाट चार थान पेस्तोल र सुनका गहनासहित तीनजना पक्राउ

धनगढी, भदौ १९ । चार थान पेस्तोल र सुनका गहनासहित धनगढीबाट तीन जना पक्राउ परेका छन् । प्रहरी सिआईवीको टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी–६ का सन्जय राणासहित अन्य दुई जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरि विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरी उपरिक्षक गिरीले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार