होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • सन् २०२२ मा हुने फिफा विश्वकपको लोगो सार्वजनिक
खेलकुद

सन् २०२२ मा हुने फिफा विश्वकपको लोगो सार्वजनिक

  • नागरिक रैबार
सन् २०२२ मा हुने फिफा विश्वकपको लोगो सार्वजनिक

काठमाण्डौं, सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारीक लोगो सार्वजनिक गरिएको छ । मिडिल इस्टको संस्कृति र प्रकृतिलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप आयोजकले एक कार्यक्रमकाबिच सार्वजनिक गरेका हुन् ।

यो लोगोले कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने देखाउँछ । लोगोमा मिडिल इस्टको मरुभूमीका साथै आठ वटा देशलाई समेटेको छ ।

यसका साथै विश्वकप हुने आठ वटा स्टेडियमको झझल्को पनि यो लोगोमा समावेश गरिएको छ । यसका साथै लोगोले विश्वकपको लेगेसीलाई पनि समेटेको छ । कतारको स्वतन्त्रता दिवसको अवसरमा यो लोगो सार्वजनिक गरिएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै