होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गृहमन्त्रालयले माग्यो २ हजार कर्मचारी, एसएलसी पासलाई पनि अवसर (विज्ञापनसहित)
देश/प्रदेश

गृहमन्त्रालयले माग्यो २ हजार कर्मचारी, एसएलसी पासलाई पनि अवसर (विज्ञापनसहित)

  • नागरिक रैबार
गृहमन्त्रालयले माग्यो २ हजार कर्मचारी, एसएलसी पासलाई पनि अवसर (विज्ञापनसहित)

काठमाडौं, १८ भदाै : नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले झण्डै २ हजारको संख्यामा कर्मचारी माग गरेको छ । विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९ सय८९ को संख्यामा कर्मचारी माग गरेको हो ।

विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि दरखास्त आह्वान गरेको हो । जसमध्ये एमआईएस अपरेटर ९९४ र ९९५ फिल्ड सहायक माग गरिएको छ ।

एम.आईं. एस. अपरेटरका लागि उच्च माध्यामिक शिक्षा वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ भने फिल्ड सहायकका लागि एसईई वा सो सरह उतीर्ण गरेको हुनुपर्ने विभागले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै