होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • फ्यानको नजरमा उत्यौली हुदैँ पार्वती राई
मनोरञ्जन

फ्यानको नजरमा उत्यौली हुदैँ पार्वती राई

  • नागरिक रैबार
फ्यानको नजरमा उत्यौली हुदैँ पार्वती राई

नेपाली लोक दोहोरी र तीज गीतको क्षेत्रका पार्वती राई चर्चित कलाकार हुन् । उनी कुशल डान्सर हुन् । हाल अमेरिकामा बस्दै आएकी उनले ४ सयभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । उनले चलचित्र ‘मेरो जीवनसाथी’ र ‘हम जाएगा’मा पनि अभिनय गरेकी थिइन् । तर उनलाई लोक दोहोरी नृत्यांगनाकै रुपमा चिन्ने गरिएको छ ।

पार्वतीले केही समयअघि आफ्नाे इन्स्टाग्राममा बिकिनी लगाएको तस्बिर राखेकी थिइन् । उनको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा निसा सुनार र उनी निकै हट अवतारमा देखिएकी थिइन् । उनका फलोअरहरुले लाज पचाकी, छाडा भन्नेजस्ता कतिपय नराम्रो शब्दको कमेन्ट पनि गरेका थिए । ती कमेन्ट अहिले पनि भेटिन्छ ।

आफ्नाे फलोअर बढाउनका लागि पनि कलाकार वा सामान्य युवतीहरुले पनि अर्धनग्न तस्बिर राख्ने गर्छन् भन्ने गरिन्छ । पार्वतीको इन्स्टाग्राममा उनले नाइटो देखिने थुप्रै तस्बिरहरु पनि राखेकी छन् । तर उनको फलोअर भने केवल २५ हजार ६ सय मात्रै देखिन्छ । यता फेसबुकमा पनि उनले आफ्नाे ताजा ताजा तस्बिर राख्ने गरेका छन् । फेसबुकमा उनको फलोअर एक लाख भन्दा बढी छन् ।

विज्ञापन

लोक दोहोरी र तीज गीतमा नाइटो देखिने साडीमा देखिने पार्वतीले सामाजिक सञ्जालमा पनि त्यस्तै तस्बिर राखेकी छन् । गुगलमा उनका तस्बिर सर्च गर्दा पनि नाइटो देखिएकै बढी देखिन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार