होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३१ बैशाख। बाजुरा ३१ बैशाख । बाजुराको बडीमालिका नगपालिकाको मतगणना अझै हुन सकेको छैन् । मतदान सम्पन्न भएर पालिकाका ९ वटै वडाका मतपेटीकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हिजो साँझ नै पुगेको भएपनि मतगणना भने अझै सूरु हुन नसकेको हो । यता मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले मतगणना सम्वन्धि सर्वदलीय बैठक बसिरहेकोले केही […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा मतगणना सूरु भएको छ । पालिकाको केन्द्र सुइजिउलामा १ नम्बर वडाबाट मतगणना सूरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खप्तड छेडेदह गाउँपालिकामा ८ सय मत गणनाहुँदा नेकपा एमाले अध्यक्ष ३८७ उपा अध्यक्ष ३८० वडा अध्यक्ष ३९७ नेपाली काँग्रेस अध्यक्ष ३९९ उपा अध्यक्ष ४०२ वडा अध्यक्ष ४०९ नेकपा माओबादी केन्द्र अध्यक्ष २ उपा अध्यक्ष वडा अध्यक्ष
नेकपा एमाले गाउँपालिका अध्यक्ष २९८ गाउँपालिका उपाअध्यक्ष २९७ वडा अध्यक्ष २९४ नेपाली काँग्रेस अध्यक्ष २९३ उपा अध्यक्ष २९५ वडा अध्यक्ष २९७
नागरिक रैबार/बाजुरा ३१ बैशाख । मतदानका क्रममा झडप, उम्मेदवार घाइते, बुथ कब्जा, सुरक्षाकर्मीले मतेपटिका छाडेर मतदान केन्द्रबाट हिँडेको लगायतका घटना भएको बाजुराको बुढीगंगा नगरपालिकाका धेरैजसो वडाहरुमा शनिबार बिहानसम्म मतगणना नै अन्योलमा परेको छ । पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकाहरु बुझेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा, सुरक्षा संयन्त्रको स्रोत अनुसार बुढीगंगाका अधिकांश मतदान केन्द्र […]
नागरिक रैबार बाजुरा ३० बैशाख । बाजुराकाे बडीमालिका नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । बडीमालिकाकाे ८ नम्वरमा भने मतदानकाे अन्तिम समयमा काँग्रेस र एमालेका कार्यकर्ताविच सामान्य विवाद भएकाे थियाे । त्यसवाहेक अन्य ८ वटा वडामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । नगरपालिकामा रहेका कुल ९ हजार ७ सय ३५ मध्ये […]
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुरा जिल्लाका २ स्थानीय तहमा कफ्र्यू जारी गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ७,८,९ र १० र बुढिगंगा नगरपालिकाका २,३,४,५ र ९ मा कफ्र्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षेती हुनबाट जोगाउनका लागि कफ्र्यू जारी गरिएको जिल्ला […]
नागरिक रैबार बाजुरा ३० बैशाख । बडीमालिका नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । जसमध्ये बडीमालिका १ मा ९ सय ८३, २ मा ६ सय ४०, ३ मा ५ सय ८८, ४ मा ३ सय ७५, ५ मा ५ सय ५ , ६ मा१ हजार ९५, ७ मा १२ सय ६२, ८ मा […]
नागरिक रैबार/बाजुरा ३० बैशाख।बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएका बडीमालिका नगरपालिका ३ वटा वडामा ३ हजार ६ सय ६६ मत खसेको छ । जस अनुसार बडीमालिका नगरपालिकाको ७ मा १२ सय ६१, ८ मा १२ सय र ९ मा १२ सय १ मत खसेको हो । सदरमुकाम मार्तडीसंगै जोडिएका उक्त वडाहरु मध ७ मा १५ सय १०, […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको हिमाली गाउँपालिकामा ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । हिमाली गाउँपालिकामा कुल मतदाता ६ हजार ७१ मध्ये ४ हजार ८ सय ४८ खसेको छ । ७९.८६ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी मत वडा नम्बर २ मा ८९.२९ प्रतिशत खसेको छ भने कम वडा नम्बर ३ […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बडीमालिका नगरपालिका वडा नं. ३ को चोयाकोट माविको मतदान केन्द्रमा दिउसो ३ बजेसम्म ४ सय ९ मत खसेको छ । ३ नम्वर वडामा कुल ७ सय ३९ जना मतदाता रहेका छन् । यो वडा एमालेबाट नगर प्रमुखका उम्मेदवार रहेकाअम्मरबहादुर खड्काको वडा हो ।
नागरिक रैबार/बाजुरा ३० बैशाख।बडीमालिका नगरपालिका वडा नं. ९ को मालिका माविको मतदान केन्द्रमा २ बजेसम्म ८ सय ३५ मत खसेको छ । विहान ७ बजेबाट सूर भएको मतदानमा सो वडाको मालिका माविको (क) मतदान केन्द्रमा ३ सय ९० र (ख) मतदान केन्द्रमा ४ सय ४५ मत खसेको बताईएको छ । बडीमालिका नगरपालिका ९ मा कुल […]
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि, जगन्नाथको २ र बुढीगंगाकाे ५ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा […]
बाजुरा ३० बैशाख। बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि र जगन्नाथको २ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका ८ को मतदान […]
नागरिक रैबार/बैशाख ३० बाजुरा । बाजुरा जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदका लागि मतदान सुरु भएको हो। विहान ७ बजेदेखि नै जिल्लाका ९ वटै स्थानीय तहका १ सय १२ वटा मतदान केन्द्रमा मतदान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको बडीमालिका नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहेको समिक्षालय भवन भित्र गरिने भएको छ । बडीमालिका नगरपालिका अन्तरगतका ९ वटै वडाका उम्मेदवार र नगरका मेयर उपमेयरका उम्मेदवारहरुको लागि हुने निर्वाचनको मतगणना उक्त भवनमा गरिने मुख्य निर्वाचन अधिकृतकोे कार्यालय बडीमालिकाले जनाएको छ । भोलि शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुरामा स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाएर भोली शुक्रबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् । निर्वाचन अधिकारी अवस्थीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका ७० वटा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाजुरामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर १५ सयबढी जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । प्रजिअ पौड्यालका अनुसार बाजुराका ९ वटै […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। कैलालीको अत्तरियाबाट बाजुरा आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। बिहीबार विहान डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल […]
नागरिक रैबार/बाजुरा २८ बैशाख । बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट स्थानीय युवाले २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो मतदाता परिपत्र वितरण गर्दै गर्दा स्थानीय विकास थापाले कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको मतदान अधिकृत […]