होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । केही मानिसहरु कतिसम्म निर्दयी हुन सक्दारहेछन् भन्ने कुरा चीनका एकजना पुरुषले उदाहरण पेश गरेका छन् । ती पुरुषले यस्तो कर्तुत गरेका छन् की पिता पुत्रको सम्बन्धलाई नै कलंकित बनाएका छन् । ती पुरुषले आफ्नो २ वर्षीय छोरालाई विक्री गरे र त्यसरी हात परेको पैसाले नयाँ गर्लफ्रेण्डलाई लिएर देश घुम्न निस्किए । पूर्वपत्नीसँगको […]
काठमाडौं । विश्वमा सबैभन्दा लामो शरीर भएको खरायोको रुपमा गिनिज बुकमा नाम लेखाएको एउटा खरायो बेलायतमा चोरी भएको छ । बेलायतको स्टोल्टन गाउँस्थित आफ्नै घरको खोरबाट दारियस नामक उक्त खरायो चोरी भएको हो । प्रहरीले उक्त खरायो देख्नेहरुले खबर गर्नका लागि सूचना जारी गरेको छ । खैरो रंगको उक्त खरायोको शरीर ४ फिट ३ […]
१२ वैशाख, काठमाडौं । भूकम्पीय जोखिमको दृष्टिले जापान विश्वमै सर्वाधिक खतरनाक देश हो । यसको कारणचाहिँ जापान पृथ्वीको सबैभन्दा अशान्त टेक्टोनिक प्लेटमाथि पर्नु नै हो । अशान्त टेक्टोनिक प्लेटकै कारण जापान संसारमै सर्वाधिक भूकम्पको केन्द्रकै रुपमा रहेको छ । भूकम्पकै कारण जापानमा एउटा अनौठो घटना भएको छ । जापानमा एक सय वर्ष पुरानो बन्द भएको […]
कहिलेकाहीँ अनलाइन सपिङ गर्दा निकै रोचक अनुभव भोग्न पाइन्छ । बेलायतमा हालै एउटा यस्तै घटना भएको छ । त्यहाँ अनलाइनबाट स्याउ खरीदका लागि अर्डर गरेका एक युवकले एप्पलको आइफोन हात पारेका छन् । ५० वर्षका निक जेम्सले एक खुद्रा सामानको अनलाइन बिक्रि गर्ने वेबसाइट मार्फत् स्याउ खरीद गरेका थिए । अनलाइनमा अर्डर गरेसँगै उनी आफुले […]
काठमाडौं । नेपाल होस् वा दुनियाका अन्य देशहरु । इतिहासमा कतिपय यस्ता राजाहरु पनि थिए जो ठूलो संख्याका पत्नीहरुका कारण चर्चित छन् । भारतको पाटियाला राज्यका महाराजा भुपिन्दर सिंह पनि आफ्नो रंगीन बानी व्यवहारका कारण निकै चर्चित छन् । १२ अक्टोबर १८९१ मा जन्मिएका उनी ९ वर्षकै उमेरमा राजा बनेका थिए । तथापि १८ वर्षको […]
चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरस महामारीले विश्वलाई अझैपनि आक्रान्त बनाइरहेको छ । तर चीन स्वयंले भने कोभिड १९ लाई सबैभन्दा पहिले नियन्त्रणमा लिइसकेको छ । यद्यपि, अहिले चीनमा कोरोना संक्रमणको समस्या खासै नभएपनि यसैसँग सम्बन्धित फरक खालको समस्या खडा भएको छ । चीनमा मानिसहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन डराइरहेका छन् […]
कोरोना भाइरस महामारीले केवल विश्वमा स्वास्थ्य संकट मात्र ल्याएको छैन, यसले पर्यावरणलाई समेत खतरामा पारेको छ । कोरोना भाइरसबाट जोगिनका लागि मास्क अहिले अनिवार्य अंगजस्तै बनेको छ । विश्वमा ठूलो परिमाणमा प्रयोग भइरहेको फेस मास्क साँच्चिकै पर्यावरणीय चिन्ताको विषय बन्न थालेको छ । प्रयोग भएर फ्याँकिएका मास्कको फोहोरबाट उत्पन्न वातावरणीय चुनौतिलाई कम गर्नका लागि वैज्ञानिकहरुले […]
एकातर्फ चीन विश्वमै तीव्र गतीमा गरिबी निवारण गर्ने देश बनिरहेको छ भने अर्कोतर्फ चिनियाँ भिखारीहरु समेत दिन प्रतिदिन आधुनिक हुँदै गएका छन् । तपाईँलाई अनौठो लाग्न सक्दछ कि चीनका भिखारीहरुले हालैका दिनहरुमा भिख माग्नका लागि डिजिटल भुक्तानीको प्रयोग गर्न थालेका छन् । चीनमा प्रविधिको तीव्र विकासका कारण मानिसहरुमा नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने […]
हुन त संसारका जुनसुकै ठाउँमा बसोबास गर्नेहरुले पनि विभिन्न नियम कानून तथा शर्तहरु पालना गर्नुपर्दछ। तर यो दुनियाँमा एउटा यस्तो ठाउँ छ, जहाँ बस्नका लागि आफ्नो शरीरको एउटा अंग नै काटेर फ्याक्नु पर्दछ। हो, अन्टार्कटिका महादेशमा पर्ने भिल्ला लस एस्ट्रेलस नामक गाउँमा जान र बस्नका लागि शरीरको एउटा अंग काट्नै पर्दछ । उक्त गाउँमा गएर […]
कोरोना भाइरसको संक्रमणबाट बँच्नका लागि अनुहारमा मास्क लगाउनु अहिले विश्वका सबै मानिसको अनिवार्य दिनचर्या नै बनेको छ । पछिल्लो १५ महिनादेखि विश्वमा सर्वाधिक प्रयोग भैरहेको वस्तु बनिरहेको मास्कको इतिहासचाहिँ पुरानो छ । अहिलेभन्दा झण्डै १ सय १० वर्षअघि एक घातक महामारी नियन्त्रणका लागि एकजना वैज्ञानिकले मास्कको आविष्कार गरेका थिए । वू लिन तेह नामका […]
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प बुद्धको जस्तै आसनमा बसेको स्वरुपमा तयार पारिएको मूर्ति चीनमा लोकप्रिय बनेको छ । चिनियाँ इकमर्श प्लाटफर्ममा ट्रम्पको उक्त बुद्धासनलाई बिक्रीमा राखिएको छ । उक्त मूर्तिका बिक्रेताका अनुसार विश्वमा ट्रम्पले जत्तिको बुद्धिज्म जानेको अरु कोहीपनि छैन । सानो आकार अर्थात १.६ मिटर अग्लो ट्रम्पको उक्त मूर्तिको चिनियाँ ईकमर्श साइट ताओबाओमा मूल्य […]
घरमा दिनदिनै हुने झगडालाई मथ्थर पारेर सम्बन्ध सुधार गर्नका लागि युक्रेनमा एक दम्पत्तिले अनौठो उपाय अपनाएका छन् । उक्त दम्पत्तिले ३ महिनाका लागि आफूले आफैंलाई हतकडी लगाएका छन् र त्यसपछिको अनुभवलाई नियमित रुपमा सोसल मिडियामा शेयर गरेका छन् । पेशाले अनलाइनमा कार बिक्री गर्ने ३३ वर्षका अलेक्जेन्डर कुडले र ब्युटिसियन २८ वर्षीया भिक्टोरिया पुस्तोभिटोभाले […]
जापानमा एकजना वैज्ञानिकले अहिलेसम्मकै नौलो तथा अनौठो अनुसन्धान सुरु गरेका छन् । उक्त अनुसन्धानका लागि सरकारी अनुदान समेत प्राप्त हुन सुरु भएको छ । वैज्ञानिकले उक्त अनुसन्धानका क्रममा पशुहरुको गर्भमा मानव कोशिकाको विकास गर्ने प्रयास गर्नेछन् । यदि उक्त अनुसन्धान सफल भएमा जनावरलाई मानिसको सरोगेट मदरको रुपमा प्रयोग गर्न सकिनेछ । अर्थात् जनावरको कोखबाट मानिसको […]
भनिन्छ जब भाग्यले साथ दिन्छ तब रंक पनि राजा बन्नका लागि बेर लाग्दैन । अमेरिकामा एकजना व्यक्तिलाई यसैगरी तालुमा आलु फलेको छ । आफुले फुटपाथ बजारमा किनेको एउटा सामान्य पूरानो कचौरा करोडौँ रुपैयाँका बराबरको मूल्यमा बिक्ने भएसँगै उनी रातारात करोडपति बन्ने भएका हुन् । अमेरिकाको कनेक्टिकट सहरमा एक व्यक्तिले सडक चोकमा रहेको पूराना सामान […]
वैज्ञानिकहरुले दिनहुँ अन्तरीक्षमा नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका हुन्छन् । कहिले नयाँ ग्रहको खोजी गरिएको हुन्छ त कहिले त्यहाँ बस्ती बसाल्ने योजना । यदि तपाईं तारा जुनको बीचमा खानपिन तथा मस्ती गर्ने सपना देख्नुहुन्छ भने अब त्यो पनि टाढा छैन । किनकि सन् २०२७ सम्ममा अन्तरीक्षमा सुविधासम्पन्न होटल खुल्नेछ । उक्त होटलको नाम भोएजर क्लास […]
गर्लफ्रेण्डलाई कस्ता कस्ता गिफ्ट दिनुहुन्छ तपाइँ ? कतिपय मानिसले त आफ्नी गर्लफ्रेण्डलालाई उपहार दिनका लागि मरुभूमिको जनावर उँट समेत चोर्दा रहेछन् । हालै युएइको दुबईमा एउटा यस्तै घटना भएको छ । दुबई प्रहरीले हालै एकजना व्यक्तिलाई निकै बहूमूल्य उँटको बच्चा चोरेको आरोपमा पक्राउ गरेको छ । ती व्यक्तिले गर्लफ्रेण्डलालाई उनको जन्मदिनमा उपहार दिनको लागि भन्दै […]
जापानलाई उदाउँदो सूर्यको देश पनि भनिन्छ । संस्कृति देखि लिएर खानपान र अनुशासनको विषयमा जापानीहरु दुनियाँभर चर्चित छन् । मानिसहरु नियम-कानुन कडाइका साथ पालना गर्दछन् । तर एउटा यस्तै नियम त्यहाँको एउटा स्कुलका लागि भने भारी परेको छ । जापानको एउटा स्कुलले खैरो कपाल भएको भन्दै एकजना छात्रालाई स्कुलमा निषेध गरेको छ । कपाल कालो […]
काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा–युवतीहरुलाई । प्रेमी–प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । भ्यालेन्टाइन डेका दिन उनीहरु एकअर्कामा आफ्नो प्रेम प्रकट गर्दछन्, प्रेम प्रस्ताव गर्दछन् र सँगै बाँच्ने, सँगै मर्ने कसम खान्छन् । यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक […]
काठमाडौं । उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् । उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ । नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाए । उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाई […]
संसारमा एउटा यस्तो गाउँ छ जो ९ किलोमिटर लामो छ, तर जम्मा डेढ सय मिटरमात्र चौडा छ । हो, युरोपेली मुलुक पोल्याण्डमा रहेको सुलोस्जोवा त्यहीँ विचित्र गाउँ हो । यो गाउँ वास्तवमा संसारकै सबैभन्दा लामो गाउँ पनि हो । सुलोस्जोवा गाउँमा करlब १६ सय घरधुरी छन् । गाउँको बीचौँबीचबाट सडक गएको छ र सप्पै घर […]