होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
असोज ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’ बोलको गीत सार्वजनिक भएको छ । कालिप्रसाद बास्कोटाको स्वर तथा संगीत रहेको यो गीतमा कालिप्रसादसँगै सविन एकतारेको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई देखाइएको छ । यो गीतको भिडियो हेर्दा काजीको भूमिकामा रहेका […]
नेपाली : अभिनेत्री परमिता आरएल राणाले तेलुगु फिल्ममा खेल्ने गर्ने भएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै परमिताले तेलुगु सिनेमामा ‘इन्ट्रि’ हुन लागेको जानकारी गराएकी हुन् । तेलुगू फिल्म इन्डस्ट्रिलाई टलिउड पनि भनिन्छ । तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने अनटाइटल प्रोजेक्टमा परमिताले मुख्य भूमिका निर्वाह गर्ने जानकारी गराएकी छिन् । […]
काठमाडौं : नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करण घोषणा भएको छ। एपी वान एचडीबाट प्रसारण हुँदै आएको ‘नेपाल आइडल’ को पहिलो र दोश्रो संस्करणको सफलतापछि तेश्रो संस्करणको तयारी भएको हो। यो सिजनका लागि देशका मुख्य ६ वटा सहरमा अडिसन हुँदैछ। मंगलबार पोखरादेखि सुरु हुने अडिसन कात्तिक ६ गते काडमाडौंबाट टुंगिने […]
बलिउड नायिका सन्नी लियोनी आफूले एउटा आइटम नृत्य गरेको चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बिहिबार नेपाल आउँदैछिन् । सन्नी लियोनीले आइटम नृत्य गरेसँगै यो चलचित्र चर्चामा छ । चलचित्रका अन्य कलाकार प्रचारमा खासै सहभागी नभएपनि सन्नीको आइटमको चर्चा भने छ । भदौको २७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । […]
झापा । नायिका साम्रज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टार चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । अशोक शर्मा निदेर्शित चलचित्र आगामी असोज १० गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ । चलचित्रमा वैदेशिक रोजगारको विषयलाई उठान गरिएको निर्देशक शर्माले बताउनुभयो । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा रविन्द्रा झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, […]
मुम्बई : अक्षय कुमार अहिले आफ्नो ‘फिल्म मिसन मंगल’को सफलतामा रमाइरहेका छन्। अक्षय कुमारसँग सूर्यावंशी, बच्चन पाण्डे, लक्ष्मी बमसहित धेरै फिल्मको लाइन छ। क्युमा यति धेरै फिल्म हुँदाहुँदै पनि उनलाई नयाँ फिल्मको अफर आउन भने छोडेको छैन। भर्खरै आएको खबरअनुसार उनलाई यश राज फिल्मस्को ब्यानरमा बन्ने नयाँ ऐतिहासिक फिल्मको अफर आएको छ। यो फिल्म भारतका महान् […]
नेपाली फिल्म ‘शिवा’को ट्रेलर सार्वजनिक गरिएको छ। सामाजिक कथावस्तुमा तयार फिल्मको मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलरसँगै पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको हो। आउँदो मंसिर २७ गतेका लागि प्रदर्शन मिति तय गरेको फिल्मको सार्वजनिक ट्रेलरमा विकृत समाजको विम्व प्रस्तुत गरिएको छ। अभिनेता किशोर खतिवडाको मुख्य अभिनय रहेको फिल्मको ट्रेलरमा धनि र गरिब […]
नागरिक रैबार/बाजुरा १७ भदौ। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला खेलकुदको कवर्ड हलमा देउडा खेल सुरु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ९ कि वडा सदस्य देउडा खेलाडी सुना बिक र गौमुल गाउँपालिकाका १ अम्लिसका युवा देउडा खेलाडी भुवन रोकाया विच घम्साघम्सी चलिरहेको छ । पछिल्लो समय लोप […]
मुम्बई : श्रद्धा कपुर र प्रभास स्टारर ‘साहो’ फिल्मले रिलिजको तीन दिनमा २ सय करोड कमाइ गरेको छ। यो भारत लगायत अस्ट्रेलिया, न्युजिल्यान्डलगायत अन्य देशको संकलित रकम हो। भारतमा मात्रै हिन्दी संस्करणको फिल्मले ८० करोड कमाएको छ। सुजितको निर्देशनमा बनेको फिल्म शुक्रबार रिलिज भएको थियो। हिन्दीका साथै तमिल र तेलुगु भाषामा समेत यसको प्रदर्शन भएको छ। […]
यसअघि दशैंमा रिलिज गर्ने तयारीका साथ छायांकनमा गएको चलचित्र ‘छ माया छपक्कै’को टिमले अझै पनि प्रदर्शन मिति तय गर्न सकेको छैन । चलचित्रको टिमले यसअघि भदौ २७ मा चलचित्र रिलिज गर्ने बताएपनि अब यो संभावना टरिसकेको छ । तर, चलचित्रको प्रदर्शन मिति फस्टलुकमा समेत रिलिज नहुँदा दर्शक पनि अन्यौलमा छन् । यसपटक, ठूलो बजेटको हिन्दी […]
मदन विक/बाजुरा ११ भदौ। नजिकिदै गरेको तीज पर्वलाई लक्षित गरेर आयोजना गरिएको तीज अवार्ड २०७६ मा बाजुराका राजेश कुमारलाई सवोत्कृष्ट भिडियो सम्पादकको विधामा अवार्ड प्रदान गरिएको छ । प्राईम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालिको व्यवस्थापनमा बुधबार काठमाण्डौंमा सम्पन्न भएको उक्त अवार्डमा राजेश कुमारलाई “माईतिमा जाउँ कसरी जाउँ” बोलको तीज गीतबाट सर्वोत्कृष्ट तीज भिडियो सम्पादकको […]
एजेन्सी। संजय लिला भंसालीको फिल्म ‘इंशाल्लाह’ ती फिल्ममध्येको एक हो जसलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । यो फिल्ममा भंसाली र सलमान खान दुई दशकपछि सँगै फिल्म गर्दैछन् । दुबैको पछिल्लो फिल्म ‘हम दिल दे चुके सनम’ लाई निकै रुचाइएको थियो । यसबाहेक सलमान खान र आलिया भट्ट यस फिल्ममार्फत् एक–अर्काको अपोजिटमा देखिनेछन् । फिल्मको […]
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार विश्वका सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेताको चौथो स्थानमा परेका छन् । फोर्ब्स डट कमका अनुसार अक्षय कुमारले ६.५ करोड अमेरिकी डलर कमाइ गरेर चौथो स्थान हासिल गरेका हुन् । सूचीको लागि फोब्र्सले सन् २०१८ जुन १ देखि सन् २०१९ जुन १ बीचको पारिश्रमिकलाई लिएको थियो । हलिउड अभिनेता डनी […]
काठमाडौं । प्रहरीले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई पक्राउ गरेको छ । चलचित्र निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार, शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट आपराधिक विश्वासघात सम्बन्धी कसूरमा दुई दिन […]
बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनी नेपाल आउने भएकी छिन् । सन्नी स्वयम्ले एक भिडियो सन्देश बनाएर आफू नेपाल आउन लागेको बताएकी छिन् । उनी नेपाली चलचित्र ‘पासवर्ड’को प्रीमियरमा सहभागी हुन नेपाल आउन लागेकी हुन् । यस चलचित्रमा पनि उनले आइटम नृत्य गरेकी छिन् । सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रीमियरमा सन्नी सहभागी […]
काठमाण्डाै १ भदाै । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो। निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले दिएको बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवि र […]
काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।थुप्रै चर्चित चलचित्रहरुमा हभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको जन्म २००४ सालमा भएको थियो ।उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।उनका १ छोरा र छोरी […]
वीरगन्ज – आर्थिक नगरी वीरगन्जमा यस पटक बेग्लै चहलपहको तयारी छ। नेपाली फिल्म क्षेत्रका फिल्मकर्मीहरूको जमघट वीरगन्जमा हुने भएको छ। आगामी असोज १ देखि वीरगन्जमा फिल्म महोत्सव को आयोजना हुने भएको छ। चलचित्र निर्माता संघले आयोजना गर्न लागेको फिल्म महोत्सवमा नेपाल र बलिउडका फिल्मकर्मीहरू सहभागी हुँदैछन्। चलचित्र विकास बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा […]
काठमाडौं / अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’ ले आफ्नो रिलिज मिति तय गरेको छ। घोषणा देखि नै दशैँ रिलिज मिति बताउदै आएको निर्माण टिमले असोज १० गतेलाई आफ्नो रिलिज मिति तय गरेको हो। हिजो मात्र निर्माण टिमले चलचित्रमा समावेश रोमान्टिक गीत सार्वजनिक गरेको थियो। उक्त समारोहामा पनि चलचित्रको रिलिज मिति तय गरिएको थिएन। दिपक-दीपाको […]
भारतको मणिपुरमा जन्मिएकी हुन्, मीना निरौला। बाबुआमाको रैथाने थलो नेपालको ताप्लेजुङ। नेपालको माया बोकेर उनीहरू मणिपुर बसाइँ सरे। ४० वर्षअघिको ताप्लेजुङ आजजस्तो थिएन। दुःखका पहाड चढ्नुपथ्र्यो। छोराछोरीको भविष्य राम्रो बनाउने सपना बोकेरै उनीहरू मणिपुर हानिए। मीना उतै जन्मिएकी हुन्। ‘संगीतमा रुचि राख्ने साधारण मान्छे हुँ म’, लामो हाँसोसँगै परिचय दिइन् उनले। मीना पछिल्लो समयकी चर्चित […]