होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • गायक रामचन्द्र बोहराको दशै तिहार गित सार्बजनिक 
मनोरञ्जन

गायक रामचन्द्र बोहराको दशै तिहार गित सार्बजनिक 

  • नागरिक रैबार
गायक रामचन्द्र बोहराको दशै तिहार गित सार्बजनिक 

राजेन्द्र बहादुर रोकाया/बाजुरा ४ असोज।गायक रामचन्द्र बोहराको दशै तिहार गित प्रदेशीलाई के दशै के तिहार सार्बजनिक भएको छ । गायक बोहराले पछिल्लो समयमा दिनानु बजारमा ल्याउदै आएका छन् । साहित्य क्षेत्रमा बिषेश कलम चलाउदै आएकी रिता शाही रितु पछिल्लो समयमा गित संगित तिर पनि रुचि राख्दै आएकी छन् । शाहीले तिता मिठा पलहरु गजल संग्रह पहिलो संग्रहका रुपमा बजारमा आएको थियो । उक्त गजल संग्रह बजारमा आए लगत्तै शाहीले आफ्नै शब्द र स्वरमा गीत बजारमा ल्याएकी थिइन ।
जसमा स्वर रहेका छ , रामचन्द्र बोहरा र रिता शाहीको रहको थियो । तेस्तै आज सार्वजनिक भएको गित निकै मार्मिक दशैँतिहार गित बजारमा ल्याएको छ । उक्त गित सुभारम्भ म्युजिक प्रालीबाट बजारमा आएको छ । जसमा स्वर रहेको छ रामचन्द्र बोहरा र शुशिला गुरुङको रहेको छ । राजेन्द्र बाजुरेलीको लय रहेकाको उक्त गितको एरेन्ज बिनोद बाजुरेलीले गर्नु भएकाे हाे ।

https://www.youtube.com/watch?v=d4PmZddfs00

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै