होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • गायक शीव परियारको ‘भेट हुदाँ’ बोलको गीत  सार्वजनिक हेर्नुहाेस (भिडियो)
मनोरञ्जन

गायक शीव परियारको ‘भेट हुदाँ’ बोलको गीत  सार्वजनिक हेर्नुहाेस (भिडियो)

  • नागरिक रैबार
गायक शीव परियारको ‘भेट हुदाँ’ बोलको गीत  सार्वजनिक हेर्नुहाेस (भिडियो)

काठमाडौं । गायक शीव परियारको स्वर रहेको ‘भेट हुदाँ’ बोलको गीत  सार्वजनिक भएको छ। उक्त गीतलाई शीव परियारको गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ को रुपमा लिइएको छ। उक्त गीतमा प्रहाल्द शाहको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको छ।

‘भेट हुदाँ’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ। भिडियोमा गम्भिर विष्टको नृत्य निर्देशन रहेको छ भने बुद्ध थापाले खिचेका हुन्। विकास ज्ञावलीले सम्पादन रहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार