होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविसका स्थानीय नागरिकहरु अध्याँरोबाट मुक्त भएका छन् । पुस्तौदेखि अँध्यारोमा रात विताउँदै आएका हिमाली गाउँपालिकाको १, २, ३ नम्वर वडा साविकको विच्छ्या गाविसका ६ सय ८२ घरपरिवार विद्युत सेवा उपभोग गर्न पाउने भएका हुन् । त्यस्तै वडा नम्बर ५ स्थित क्युडी गाउँका […]
नागरिक रैबार/बाजुरा ५ बैशाख। बाजुराको गाैमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायालाई पितृशोक परेको छ । गाउँपालिका अध्यक्ष राेकायाका बुवा जयबहादुर रोकायाको ८१ वर्षको उमेरमा गौमुल गाउँपालिका-१ अम्लिसमा शुक्रबार बिहान निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । ८१ वर्षका रोकाया नशा सम्बन्धि समस्याबाट पीडित थिए । रोकायाको हिन्दु परम्परा अनुसार आज नै गाउँमै रहेको आँग्रा नदीमा […]
नागरिक रैबार/बाजुरा ५ बैशाख। बाजुराको पुर्वीत्तरी क्षेत्रमा रहेको बुढीनन्दामा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ सूरु भएको छ । कृषि जडीवुटी उद्योग पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ उक्त आजबाट सूरु भएको हो । मालाश्री स्टुडीयोको आयोजना तथा बुढीनन्दा नगरपालिकाको प्रर्वद्धन र हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ […]
नागरिक रैबार/बाजुरा २८ चैत। बाजुरामा जारी प्रथम बडीमालिका कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ भव्यताका साथ सम्पन्न भएको छ । कृषि, जडीबुटी उद्योग र व्यापार, बडीमालिकाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ बैशाख १७ गतेबाट सदरमुकाम मार्तडीमा सूरु भएको महोत्सव ११ दिनपछि बुधबार भव्यताका साथ सम्पन्न भएको हो । करिव ११ दिनसम्म दैनिक […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। चट्याङ लागेर बुढीगंगामा एक बालिकाको मृत्यू भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा सोही नगरपालिका १ तल्लो कुणीका बिरु सार्कीकी ९ महिनाकी छोरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार बुधवार राति ९ बजेको समयमा चट्याङ लागेर सार्कीकी ९ महिनाकी छोरीको घटना स्थलमै मृत्यु […]
नागरिक रैबार/बाजुरा २७ चैत। बाजुरामा घरेलु तथा लैङ्गिक हिंसाबाट पीडित बनेका महिलाहरूको पक्षमा स्थापित ‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)’ले प्रभावकारी सेवा दिइरहेको छ। पछिल्लो समय यो केन्द्र पीडितहरूको उपचार, कानुनी सहयोग र सुरक्षाका सवालमा उल्लेखनीय काम गर्न सफल भएको छ। जिल्ला अस्पताल बाजुरामा सञ्चालनमा रहेको यो केन्द्रले विशेषगरी महिलाहरूलाई लक्षित गरेर सहज सेवा प्रवाह गर्दै […]
नागरिक रैबार/बाजुरा २७ चैत। नेकपा माओवादी केन्द्र बाजुराकाे इन्चार्ज मनलाल खत्री (मिलन)लाई ताेकिएकाे छ । चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले नेता खत्रीलाई बाजुरा इन्चार्ज तोक्ने निर्णय गरेको हो। बैठकले केहि जिल्लाको इन्चार्ज पनि तोकेको छ। जसअनुसार तत्कालका लागि सुदूरपश्चिमको सवालमा बाजुरामा मनलाल खत्रीलाई इन्चार्ज तोकिएको जनाएकाे छ। साे बैठकले […]
नागरिक रैबार/बाजुरा २३ चैत। बाजुरामा एक जना युवा मृत अवस्थामा फेला परेका छन् । बडीमालिका नगरपालिका ९ चाैराटा घर भएका वर्ष ४२ का सुर्य विष्ट बाजुरा वितरण केन्द्रको पावर हाउस नजिकै बाउली खोलामा मृत अवस्थामा फेला परेको स्थानियले बताएका छन् । स्थानीयका अनुसार मृतक विष्टको २ दिन अगाडि मोबाइल ठूली साँगुमा भेटिएको र खुट्टामा लगाएको […]
नागरिक रैबार/बाजुरा १८ चैत। बाजुरामा बाघकाे आक्रमणबाट एक बालककाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेलाका दिल्ली बहादुर रावतको छोरा अन्दाजी ८ वर्षीय बिजय रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आईतबार राति घरबाट करिब २ किलोमिटर टाढा रहेको छानोको आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरेको थियो […]
नागरिक रैबार/बाजुरा १७ चैत्र । बाजुराको सदरमुकाम मार्तडीमा आजबाट सूरु भएको प्रथम बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको दोस्रो दिन भोलि चर्चित गायक कमल विसि माल्दाइको प्रस्तुति रहने भएको छ । उनि भोलिको प्रस्तुति दिनका लागि मार्तडी पुगिसकेका छन् । महोत्सवको दोस्रो दिन भोलि कमल विसि अतिथि कलाकारका रुपमा रहने र उनिसंगै बाजुराकै माटोमा जन्मेका […]
नागरिक रैबार/बाजुरा १७ चैत। बाजुरामा प्रथम बडीमालिका कृषि, पर्यटन तथा साँस्कृतिक महाेत्सव २०८१ आजबाट सूरू भएकाे छ । बडीमालिका सामुदायिक विकास समाज बाजुराकाे आयाेजना र बडीमालिका नगरपालिकाकाे प्रवर्द्धनमा उक्त महाेत्सव सूरू भएकाे हाे । कृषि जडिबुटी, उद्याेग, पर्यटन, र व्यापार, बडीमालिकाकाे समृद्धिका लागि बिकासकाे आधार भन्ने मुल नाराका साथ सूरू भएकाे महाेत्सव बाजुराका निवर्तमान प्रतिनिधि […]
नागरिक रैबार/बाजुरा १४ चैत। नेकपा एमाले जिल्ला कमिटी बाजुराले यहीँ चैत्र १८ गते जिल्ला स्तरीय बृहत् जनजागरण भेला आयोजना गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै आयोजना गर्ने भनिएको छ । पार्टी केन्द्रको सर्कुलर र निर्णय अनुसार जिल्लामा बृहत् भेला सहित जनजागरण कार्यक्रमको आयोजना गर्ने पार्टी सचिव काँशी विकले बताएका छन् । लोकतन्त्रको […]
नागरिक रैबार/बाजुरा ९ चैत। महानायक राजेश हमाल बाजुरा आउने भएका छन् । बडीमालिका सामुदायिक विकास समाज बाजुराकाे आयाेजनामा हुन् लागेकाे बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महाेत्सवमा प्रस्तुति दिन महानायक हमाल बाजुरा आउन लागेका हुन् । बडीमालिकाकाे पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले यहि चैत १६ गतेबाट आयाेजना हुन लागेकाे उक्त महाेत्सवमा आमन्त्रित कलाकारका रूपमा महानायक हमाल आउने […]
बाजुराको त्रिवेणी नगरपालिका वडा नं ९ स्थित बडीमालिका मन्दिर पुग्न चार अर्ब बढी रुपैंया खर्च गरी केबुल कार निर्माण गर्न लागेको समाचारप्रति त्रिवेणी नगरपालिकाले आपत्ति जनाएको छ । विहीबार दिउँसो त्रिवेणी नगरपािलकाले एक पत्रमार्फत ध्यानाकर्षण गराएको छ । उक्त समाचार झुटो भएको र यस्ता अफावाका पछाडी नलाग्न सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ । बडीमालिका […]
नागरिक रेबार/बाजुरा ७ चैत। आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट २ दिनकी सुत्केरी परिक्षामा सहभागि भएर परिक्षा दिएकी छन् । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसईई परीक्षामा सहभागी भएर परिक्षा दिएकी हुन् । अन्दाजी २० बर्षीय सुत्केरी ल्वार वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक […]
नागरिक रैबार/बाजुरा ६ चैत्र । बाजुरामा विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार दिउसो बुढीगंगा नगरपालिका वडा नम्वर ७ मा ३३ केभिए लाईनमा माथिबाट टुणीको रुख ढलेर अवरुद्ध भएको हो । अहिले सो ठाउँमा विद्युतका कर्मचारीहरु खटिएर मर्मत कार्य भईरहेको बाजुरा वितरण केन्द्रले जनाएको छ ।
नागरिक रैबार/बाजुरा ५ चैत। बाजुराको गौमुल गाउपालिका वडा नम्ब र १ को वडा कार्यालयमा तालबाबन्दी गरिएको छ। नेकपा एमाले गौमुल गाउँपालिका १ नम्वर वडा कमिटीले आफ्ना विभिन्न मागसहित दबावका लागि वडा कार्यालयमा ताला लगाएको हो । वडामा रहेका ६ सय ९८ पार्टी संगठित सदस्यहरूको सामूहिक राजिनामा सहित तीन प्रमुख मागहरू अघि सार्दै आन्दोलन थालेको १ […]
काठमाडौं । गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् । ‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन् । ‘गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन […]
नागरिक रैबार/बाजुरा ३ चैत्र । बाजुरामा यस वर्षको चैत्र ७ गतेबाट सञ्चालन हुने माद्यमिक शिक्षा परिक्षा एसईईमा करिव ३ हजार बढी परिक्षार्थी सहभागि हुने भएका छन् । जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक र संस्थागत ६७ विद्यालयका नियमित र ग्रेडवृद्धि गरी ३ हजार १८ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ […]
परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ । ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । दृश्य यसप्रकार छ- कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् । उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा […]