होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • संसदमा उठ्यो गाईलाई ढुंगाले हानेको घटना, छानबिनको माग
जगन्नाथ

संसदमा उठ्यो गाईलाई ढुंगाले हानेको घटना, छानबिनको माग

  • नागरिक रैबार
संसदमा उठ्यो गाईलाई ढुंगाले हानेको घटना, छानबिनको माग

काठमाडौं । गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् ।

‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन् ।

‘गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन रुन्छ’, रानाले भनिन्, ‘गाई नदिमा जान डराउँछ तर ढुंगाहरू प्रहार गरी निरीह प्राणीको बाँच्च पाउने अधिकारको हनन् गरेका व्यक्तिहरूमाथि कडा छानबिन होस सरकार ।’

स्थानीय एक व्यक्ति मृत्युपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले गाईलाई ढुंगाले हानेका हुन् । कसैको मृत्यु भएपछि नदी कटाएर गौदान दिने परम्परा अनुसार ढुंगा हानेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार