होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुरामा समानुपातिक तर्फको मतगणना सूरू भएकाे छ । हिजाेमात्रै प्रतिनिधि सभा र प्रदेश सभाकाे प्रत्येक्ष तर्फकाे मतगणना सम्पन्न भएकाे थियाे । आज विहान सातबजेबाट प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना कार्य प्रारम्भ गरिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले बताएको छ । […]
यतिबेला नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी बाजुरा प्रदेश क मा नेपाली काँग्रेसको बुँई चढेर चुनाव जिती विजय उत्सवको जस्म मनाई रहेको छ । खासै काँग्रेसलाई त भन्दिन । बाजुरा जिल्लामा उसको आफ्नै विरासत र स्वअस्तित्व छ । एमालेको पनि रवाफ दवदवा उहीँ हो । कोही कम छैनन । यिनको विगत हेरे, सबैलाई थाहा भएकै […]
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३६० मतान्तरले पराजित गरेहका हुन् । बुधबारबाट सुरु भएको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २४८ मत […]
नागरिक रैबार/बाजुरा १८ मसिर । बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही बिजयी भएका छन । कुल ३९हजार १ सय अन्ठाउन्न मत खसेको निर्वाचन क्षेत्र २ (ख) मा मतगणनाको प्रारम्भिक चरण बाटै अग्रता कायम गर्नुभएका शाहीले २०हजार १ सय १९ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी […]
बाजुरामा मतगणनामा जारी छ। अहिलेसम्म गरिएको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। पाण्डेले २६ हजार ८ सय ७४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार ५ सय ८० मत पाएका छन्। पाण्डे र थापाबीच ३ हजार २ सय ९४ को मतान्तर छ। राप्रपाका उम्मेदवार जंगकुमार गिरीले […]
बाजुरा प्रदेश (क) का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश क को उम्मेदवार रहेका शाहीले १० हजार ९ सय ७३ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरी पराजित भएका छन […]
प्रतिनिधि सभा अप्डेट गणना भएकाे मत ३३४२६ सदर मत ३२७३६ बदर ६९० कर्णबहादुर थापा १४२१० सुर्य ब्रदिप्रसाद पाण्डे १८२३१ रूख प्रदेश २ (ख) पदम बहादुर शाही (रूख) १३६५५ लालबहादुर थापा (सुर्य) ११०९८
बाजुरामा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे १७०४० मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापा १३१५२ मतका साथ दोस्रो स्थानमा छन् । बद्रीप्रसाद पाण्डे नेपाली कांग्रेस १७,०४० कर्णबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले)१३,१५२ जंगकुमार गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी २२ टेकबहादुर बडुवाल स्वतन्त्र २१ रामबहादुर शाही जनसमाजवादी पार्टी […]
पदमबहादुर शाही नेपाली कांग्रेस १०,४१८ लालबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८,०७७ हिमाल बहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी ६७ जनकबहादुर रावल स्वतन्त्र ११
निर्वाचन क्षेत्र : १ (१) नरेशकुमार शाही नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ९,३३० बलदेव रेग्मी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८,००१ कर्णबहादुर विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १,०३०
प्रतिनिधि सभा नयां अप्डेट बद्री पाण्डे(रुख) १२७०५ कर्ण थापा(सुर्य) १००५९ मतान्तर-२७४६
प्रदेश निर्वाचन क्षेत्र नं २ सूर्य लाल बहादुर थापा ५८८८ रुख पदम शाही ५१९३ मतान्तर ६९५ मतले एमाले अगाडि
प्रदेश सभा निर्वाचन क्षेत्र : १ (क) नरेशकुमार शाही नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ५,१३२ बलदेव रेग्मी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३,९२८ कर्णबहादुर विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ३२५ मतानन्तर समाजवादी एमाले भन्दा १२ सय ४ मतले अगाडी प्रदेश सभा निर्वाचन क्षेत्र : १ (ख) पदमबहादुर शाही नेपाली कांग्रेस: ५,०७७ लालबहादुर थापा नेपाल कम्युनिष्ट […]
एमाले:लाल ब.थापा-४६८४ ने.का.:पदम ब.शाही-५०७७ राजपा:हिमाल ब.शाही-५८ स्वतन्त्र:जनक ब.रावल-८ बदर मत-१५४ समय १९:४५
बाजुराको प्रदेश सभा-१ मा नेकपा एकिकृत समाजवादीका नरेश कुमार शाहीको अग्रता कायमै रहेको छ । अहिले सम्म स्वामिकार्तिकका ५ वटै वडा र बुढिनन्दा १,२ ,३ ,४,५ ,६ र ७ मत गणना गर्दा । शाहीले ५ हजार १ सय ३२ मत पाएका छन् भने एमालेका बल्देव रेग्मीले ३ हजार ९ सय २८ मत पाएका छन् । […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुरामा मतगणना जारी रहेको छ । प्रदेश सभा –२ तर्फको ८ हजार ४ मत गणना हुँदा राप्रपाबाट उम्मेदवारी दिएका हिमालबहादुर शाहीले ५४ मत पाएका छन् । अहिलेसम्म नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३ हजार ९ सय ६४ मत पाएका छन् । भने नेकपा एमालेका लालबहादुर थापाले ३८ सय ७४ मत पाएका छन् […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुरामा मतगणना जारी रहेको छ । प्रदेश सभा –२ तर्फको ८ हजार ४ मत गणना हुँदा स्वतन्त्र उम्मेदवारी दिएका जनकबहादुर रावलले ४ मत पाएका छन् । त्यसैगरी राप्रपाका हिमाल शाहीले ५४ मत पाएका छन् । अहिलेसम्म नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३ हजार ९ सय ६४ मत पाएका छन् । भने नेकपा […]
नागरिक रैबार/बाजुरा १६ मंसिर।बाजुरामा प्रतिनिधि सभा तर्फको ११ हजार ३८ मत गणना भईसकेको छ । जस अनुसार अहिले नेपाली काँग्रेसका वद्री पाण्डेको पक्षमा ६ हजार ५ सय ३५ मत पाएका छन् । भने नेकपा एमालेका कर्णबहादुर थापाले ४ हजार ४ सय ४२ मत पाएका छन् । यसरी हेर्दा प्रतिनिधि सभामा काँग्रेसका पाण्डे एमालेका थापा भन्दा […]
बाजुराको पछिल्लो मत अप्डेट: ११०३८ हुँदा नेपाली काँग्रेस रुख: ६५३५ नेकपा एमाले सुर्य ४४२१
बाजुरा प्रदेश सभा (ख) अप्डेट: अहिलेसम्म ६९४१ गणना हुदाँ बदर ९० मत लाल ब थापा (सुर्य) ३५२६ पदम ब शाहि (रुख) ३२७० हलाे ५२ धारा ३ अन्तर २५६ हाल सम्म गणना भएको मतदान केन्द्र बुढिगंगा १,२ र ३ त्रिवेणि नपा ७,५ ,२ र ३