होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ११ माघ। बाजुरामा भोलि शनिवार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । बाजुरा वितरण केन्द्रले शुक्रवार एक सूचना जारी गर्दैै भोलि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । वितरण केन्द्रका अनुसार निर्माण सम्पन्न भई चार्ज समेत भइसकेको ३३।११ के. भिए बाजुरा सवस्टेशन […]
नागरिक रैबार/बाजुरा ११ माघ। नेकपा एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशनको बन्द शत्र सूरु भएको छ । हिजो सूरु भएको नगर कमिटीको अधिवेशनको बन्द शत्र मार्तडीस्थित एमालेको पार्टी कार्यालयमा सूरु भएको हो । नगर कमिटीका सचिव एंव कार्यवाहक अध्यक्ष राजेश पायल विकको अध्यक्षतामा भएको बन्दको प्रमुख अतिथि एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य गगन रावलको […]
नागरिक रैबार/बाजुरा १० माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीबाट निस्कासित भिमरावलका पछाडि नलाग्न एमालेका नेता कार्यक्रतालाई निर्देशन दिएका छन् । विहिबार नेकपा एमाले बडीमालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्वोधन गर्दै नेता थापाले एमालेका नेता, कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् । नेता थापाले भिम रावललाई पार्टीमै बस्न पटकपटक आग्रह गरेको भएपनि […]
नागरिक रैबार/बाजुरा १० माघ। बाजुरामा बसको ठक्करबाट नाबालकको मृत्यू भएको छ । मृत्यु हुनेमा सोही बुढीगंगा नगरपालिका-८ बस्ने कुल ल्वारका ४ वर्षीय छोरा निशु ल्वार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार विहिबार दिउसो सदरमुकाम मार्तडीबाट महेन्द्रनगर जादै गरेको सु प प्र ०१-००१-१०२० […]
नागरिक रैबार/बाजुरा १० माघ। नेकपा एमाले बडीमालिका नगर कमिटीको दोसो अधिवेशन सूरू भएकाे छ । अधिवेशनको एक कार्यक्रमका विच पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका छन् । नगर कमिटीका सचिव राजेश पायल विककाे अध्यक्षतामा सूरू भएकाे अधिवेशनकाे प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका छन् । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय […]
नागरिक रैबार/बाजुरा १० माघ । बाजुरामा नेपाल विद्युत प्राधिकरणको ३३ केभिए प्रसारण लाइन जडान गरिएको छ । २०७८ माघ महिनामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन संग जोडिएको बाजुरा विगत ३ वर्ष यता ११ केभिए क्षमताको विद्युत प्रसारण गरेर सेवा दिई रहेकाे थियो । अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्म ११ केभिए विद्युत प्रसारण लाईन ३ […]
नागरिक रैबार/बाजुरा १० माघ।नेकपा एमाले बडीमालिका नगर कमिटीको दोसो अधिवेशनको उद्धघाटन् आज हुने भएको छ । आज हुने उक्त नगर कमिटीको अधिवेशनको उद्धघाटन् पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्ने एमाले बडीमालिका नगर कमिटीका सचिव राजेश पायल विकले बताएका छन् । बडीमालिका नगर कमिटीको अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, सुदूरपश्चिम […]
नागरिक रैबार/बाजुरा ९ माघ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका २६ वटा सामुदायिक विद्यालयका करिव ४ हजार विद्यार्थी र शिक्षक कर्मचारीहरुलाई चिसो छल्न न्यानो लुगा वितरण गर्न थालिएको छ । मंगलबारबाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षक कर्मचारीहरुलाई चिसो छल्नका लागि न्यानो लुगा वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । अध्यक्ष रोकायाका अनुसार […]
नागरिक रैबार/ बाजुरा ७ माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पर्यटकीय क्षेत्र पोरखेगढीमा बसेको छ । शनिबार पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा नयाँ कार्यसमितिको पहिलो बैठक पोरखेगढी विभिन निर्णय गर्दै सम्पन्न भएको हो । मंसिर २८ गते भएको पत्रकार महासंघ बाजुराको साताै जिल्ला अधिवेशनबाट पदम बहादुर सिंहको नेतृत्वमा निर्वाचित पत्रकार […]
नागरिक रैबार/बाजुरा ३ माघ । बाजुराको बुढीगंगा नगरपालिकामा रुखबाट लडेर खसेर एक महिलाकाे मृत्युु भएकाे छ। मृत्युु हुनेमा साेही नगरपालिका-३ बसालीकी ४३ वर्षीया बसन्ती उपाध्याय रहेकाे आफन्त तथा नेपाली काँग्रेस बुढीगंगा नगर कार्य समिति सभापति जयराज उपाध्यायले जानकारी दिएका छन् । उनले दिएकाे जानकारी अनुसार बिहान भैसीका लागि घर नजिकै रहेकाे रुखमा डालेघाँस काट्न गएका […]
नागरिक रैबार/बाजुरा ३ माघ । गौमुल गाउँपालिकाका कृषकहरुको बारीमा फलेको अर्गानिक सुन्तला सदरमुकाम मार्तडीबजारमा विक्री हुन थालेको छ । गाउँपालिकाको ४ नम्वर वडाको रेडिखेल्नामा उत्पादन भएको सुन्तला कृषि ज्ञान केन्द्रले बजारीकरणका लागि ढुवानी अनुदान सहयोगमा सदरमुकाम ल्याएर बिक्री गर्न थालिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम सहानिले बताएका छन् । ढुवानी र बजारीकरणको अभावमा […]
नागरिक रैबार/बाजुरा २ माघ । बाजुराको हिमाली गाउँपालिका ६ पाडीगाउँमा नेपाल टेलिकमको फोरजि सेवा संचालनमा आएको छ । यस अघि पाँडी गाउँमा सामान्य फोन सेवा बाहेक अन्य सुविधा थिएन् । सोमबार देखि नेपाल टेलिकमको फोरजि सेवा गाउँमा सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । हिमाली गाउँपालिका देशकै अति विकट पालिकाका रुपमा परिचित छ । बाजुराका […]
नागरिक रैबार/बाजुरा १ माघ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताको उपाधि वडा नम्वर ३ जुकोटमा रहेकाे शम्भुसुनन्दा माविले उचालेको छ । राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ पु २५ गतेबाट सञ्चालन भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेर शम्भुसुनन्दा माविले […]
नागरिक रैबार/बाजुरा २९ पुस । बाजुराको गाैमुल गाउँपालिकामा भीरबाट लडेर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साेही गाउँपालिका वडा नम्बर ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकाया रहेकी छन् । शनिबार भिरबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो । शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट […]
नागरिक रैबार/बाजुरा २८ पुस । बाजुराको बुढीगंगा नगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने मूल नाराका साथ आइतबार सञ्चालन भएको नगर सभा सम्पन्न भएको हो । सभाले ४ वटा कार्यविधि पारित समेत गरेको छ । नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा भएको […]
नागरिक रैबार/बाजुरा २८ पुस।बाजुरा बुढीगंगा नगरपालिकाको ११ औं हिउँदे नगर सभा आइतबारबाट सुरु भएको छ । “शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पुर्वाधार,सुरक्षित र समृद्धक बुढीगंगा विकासको आधार” भन्ने मुल नारा सहित सभा संचालन गरिएको हो । हिउँदे नगर सभामा नगर प्रमुख तथा सभाका अध्यक्ष रामबहादुर बानियाँले सभामा निती, ऐन कार्य विधीहरुमा सभाका पेश गरिएको नगरपालिकाले जनाएको छ । हिउँदे […]
नागरिक रैबार/बाजुरा २८ पुस । बुढीनन्दा नगरपालिका वडा नम्वर १० मा रहेको सिद्देश्वरी आवासीय विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको छ । वडा नम्वर १० निवासी समाजसेवी शंकर प्रसाद उपाध्याय र मनकला उपाध्यायको सहयोगमा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, हलिया, खलिया र जनजाति विद्यार्थीहरुलाई बलांकेट, रग, गद्दा गरेर २१ थान कपडा वितरण गरिएको […]
नागरिक रैबार/बाजुरा २६ पुस ।बाजुराकाे सदरमुकाम मार्तडी देखि काेल्टी सम्म नियमित चल्ने गरि आजबाट बससेवा संचालनमा आएकाे छ । मार्तडी-काेल्टी सडक सिलान्यासकाे २५ वर्षपछि उक्त सडकमा आजबाट संचालन हुने गरि बस सेवा सूरू गरिएकाे हाे । २०५६ सालमा मार्तडी देखि काेल्टीसम्मकाे करिव ४२ किलाेमिटर सडक २२ वर्षपछि स्तराेन्नति गरिएकाे थियाे। सदरमुकाम मार्तडी बजारबाट चुथिसम्म ९ […]
नागरिक रैबार/बाजुरा २६ पुस । मार्तडी कोल्टी बस सेवा आजबाट संचालन हुने भएको छ । आज दिउसो १ बजे कोल्टीका लागि मार्तडीबाट बस सेवा संचालन गरिने बुढीनन्दा नगरपालिकाले बताएको छ । आज पहिलो दिन महाकाली यातायातको एक बस मार्तडीबाट कोल्टीका लागि पठाइने महाकाली यातायात प्रालिले जनाएको छ । आज पहिलो दिन मार्तडीबाट कोल्टीसम्म नि:शुल्क बसमा […]
नागरिक रैबार/बाजुरा २६ पुस । मार्तडी कोल्टी बस सेवा संचालन गर्न यातायत व्यवसायीलाई बुढीनन्दा नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले मार्तडी-कोल्टी सडकमा बस सचालनका लागि महाकाली यातायात प्रालिलाई विहिबार एक पत्र पठाउँदै आग्रह गरेको हो । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराद्वारा हस्ताक्षेरीत पत्र मार्फत महाकाली यातायात प्रालीलाई बस संचालनका लागि अनुरोध गरिएको हो […]