होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्रालय खोज्नु स्वभविक भएको बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागी हुनका लागि छलफल भइरहेको बताए । ‘मैले हिजो गरेको कुरा अनुसार उहाँ (रवि) ले सरकारलाई दिएको समर्थन […]
नागरिक रैबार/बाजुरा १८ बैशाख।बाजुराको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सांसद पदमबहादुर शाहीले बाजुरामा सडक, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि पहल गर्ने बताएका छन् । आईतबार बिहान प्रेस युनियन बाजुरा शाखाले मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद शाहीले यस्तो बताएका हुन् । उनले बाजुरा जस्तो विकट क्षेत्रमा कृषि, सडक, स्वास्थ्य र शिक्षा […]
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि […]
रमित वि.क./ बाजुरा १७ बैशाख। गौमुल गाउँपालिकामा भूकम्पका कारण घरहरु चर्किएका छन् । गत माघ १० गते आएको भूकम्पका कारण ठुलो क्षति बेहोर्न बाध्यबनेका स्थानीयहरु यहीँ वैशाख १५ गते आएको भूकम्पले थप घरहरु चर्किएसंगै जोखिममा परेका छन् । गाउँपालिकाका ६ वटै वडाका प्रत्येक बस्तीहरु भूकम्पकाकारण जोखिममा परेको गौमुलगाउँपालिकाकाअध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ ।यसअघि आएको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् । यसैबीच रास्वपालाई सरकारमा […]
काठमाडौँ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ […]
काठमाडौँ । गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले शपथ लिएर प्रतिनिधि सभा सञ्चालन भएको झन्डै ५ महिना बितिसकेको छ । खास गरी कानुन निर्माण गर्ने अधिवेशनको रूपमा रहेको संसद्को यो हिउँदे अधिवेशनमा २ पटक प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनु सिवाय खासै उपलब्धि भएन । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपश्चात् पुस ७ […]
नागरिक रैबार/बाजुरा १६ बैशाख।बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सांसद पदमबहादुर शाही चुनाव जितेको ६ महिनापछि मात्र गृह जिल्ला बाजुरा आएका छन् । गएको मंसिर महिनामा भएको चुनावमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा (ख) को सांसद पदमा विजयी भएका शाही ६ महिनापछि आज सदरमुकाम मार्तडीमा आएका हुन् । चुनाव जितेको ६ महिनापछि मात्र गृह […]
नागरिक रैबार/बाजुरा १६ बैशाख। जयमालिका यातायात प्रालि बाजुराको पाँचौं जिल्ला अधिवेशन तथा १० औं साधारण सभा आजबाट मार्तडीमा सूरु भएको छ । “कृषि पर्यटन, संस्कृती बाजुराको पहिचान यात्रुलाई गन्तब्य सम्मको जिम्मेवारी जय मालिका यातायातको अभियान” भन्ने मुल नाराका साथ प्रालिको पाँचौं अधिवेशन तथा १० औँ साधारण सभा आजदेखि मार्तडीमा सुरु भएको हो । प्रालिको शनिबार […]
काठमाडौं । नेपाली कांग्रेसमा केन्द्र र प्रदेशको मन्त्रीका लागि तीब्र दौडधुप चलिरहेको छ । सांसदहरु मन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई रिझाउन केन्द्रित छन् । वैशाख १० मा उपनिर्वाचन सम्पन्न भएसँगै सत्ता गठबन्धन सरकार निर्माण र विस्तारको तयारीमा जुटेपछि कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा सांसदले मन्त्रीका लागि आन्तरिक लबिङ तीब्र पारेको नेताहरु बताउँछन् । केन्द्रमा कांग्रेस, […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिसक्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा सांसद पदको सपथ लिएलगतै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सरकारमा जाने कुरामा सोचाई नभएको र त्यस किसिमको वातावरण नबनेको बताएका छन् । उनले सरकारलाई दिएको समर्थनको विषयमा के गर्ने सोच्नुपर्ने विषय भएको बताउँदै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा […]
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । उपनिर्वाचनमा निर्वाचित भएका उनीहरुले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् । उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र यादव भने शपथ समारोहमा अनुपस्थित रहे । उनी बारामा रहेकोले उनी शपथमा सहभागी नभएका हुन् । उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ […]
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई दुई–दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन् । जनकपुरधाममा शुक्रबार समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुक आर्थिक सङ्कटसँग गुज्रिरहेको बेला प्रचण्ड नेतृत्वको सरकारले गरेको यो निर्णय गलत रहेको बताए । उनले आफूलाई धेरै कुरा […]
नागरिक रैबार/बाजुरा १५ बैशाख।जिल्लाको हिमाली गाउँपालिकामा गए राति गएको भुकुम्पका कारण २३ भन्दा बढी घर भत्किएका छन् । भुकुम्पका कारण सोही गाउँपालिका २ का २३ बढी घर पूणर् रुपमा क्षति पुगेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । बाजुरा आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार मध्ये राति गएको भुकुम्पका कारण हिमालीका स्थानीय धन्जित […]
पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियु्क्त भएका छन्। उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। अब नवनियुक्त मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।माओवादीसमेतको समर्थन जुटाएर पाण्डेले बहुमत सांसदको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख गुरूङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। […]
कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा सोमपाल कामीेले दुई विकेट लिँदै कतारमाथि दबाब कायम राखेको छ । सोमपालले इमाल लियानागे र मोहमद तनवीरलाई आफ्नो शिकार बनाएका हुन् । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् । कतारले ४ विकेटको क्षतिमा ३२ रन बनाएको छ । नेपालले खेलमा […]
लुम्बिनीमा सत्तारुढ गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो प्रदेश सरकारको नेतृत्वका लागि सहमति भएको छ । सोही अनुसार पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने बताइएको छ । प्रदेश प्रमुखले अमिक शेरचनले नयाँ सरकार गठनका लागि दिएको समयभित्र सत्ता गठबन्धनमा आवद्ध ८ दलले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव […]
काठमाडौँ । वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो । उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएकामा ५६ उम्मेदवारको जमानत जफत भएको छ । अर्थात निर्वाचनमा सहभागीमध्ये ८६.१५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो […]
दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । छब्बीस हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मंगलबार जन्म दिए पनि अर्को बच्चा जन्माउन बच्चाको फोक्सोको विकास नभएका कारण थप उपचारका लागि […]
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए । गिरीले भने,‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबार जाने क्रममा पार्टी अध्यक्ष केपी शर्मा […]