होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र […]
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-१२ एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ । कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो । श्रीमतीको हत्यामा […]
काठमाडौं । मनसुनी प्रणाली कमजोर हुँदा दुई दिनसम्म झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । मौसमविद् बिनु महर्जनले भनिन्, ‘अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो देखिंदैन, पानी पर्ने क्रम अहिले जस्तो छ, लगभग त्यस्तै रहने देखिन्छ ।’ हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको मध्यप्रदेश र […]
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा […]
धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार आइतवार बिहान १० देखि ४ बजेसम्म सडक बन्द हुने भएको हो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि आइतवार ६ घण्टा यातायात बन्द गरिने भएको हो। भासिएको सडकमा तार जाली […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ ।उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका […]
बझाङः बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधवार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए। शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो।
धनगढीः आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने भएको छ। गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। गत सोमवार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक […]
महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्ती मरेको छ । शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । उनले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मरेको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए […]
नागरिक रैबार/बाजुरा ३२ साउन।नेकपा माओवादी केन्द्र बडीमालिका नगर कमिटीले बडीमालिका नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगर कमिटीले विभिन्न ८ बुँदे माग सहित नगरपालिकाको ध्यानाकर्षण गारएको हो । बुधबार माओवादी केन्द्र बडीमालिका नगर कमिटी र विद्यार्थी संगठनले नगरपालिकाको सयुक्त ध्यानाकर्षण गराएका हुन् ।बडीमालिका नगरपालिका जनताको जनजिविकाका सवालमा बेखबर बनेको भन्दैै नेकपा माओवादी केन्द्र बडीमालिका नगर कमिटीले […]
नागरिक रैबार/बाजुरा ३१ साउन।बडीमालिका नगरपालिका वडा नम्वर ८ ले २०७९/८० मा वडामा संचालन गरेका कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले वर्षभरी सम्पादन गरेका गतिविधी, योजना निर्माण र लगानीको अवस्था बारे वार्षिक समिक्षा गरेको हो ।बुधबार वडास्तरका जनप्रतिनिधी स्थानीय, सरोकारवाला निकाय र राजनितिक दल लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । […]
नागरिक रैबार/बाजुरा ३१ साउन। बाजुराको बडीमालिका नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगतिको समिक्षा गरेको छ । नगरपालिकाका विषयगत शाखा र पालिकाका ९ वटै वडाहरुले २०७९/८० मा सम्पन्न गरेका कामहरुको वार्षिक प्रगति बारे समिक्षा गरेको हो । बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा गरिएको २०७९/८० को वार्षिक प्रगति समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत […]
काठमाडौं, ३१ साउन । नेकपा (एमाले) ले पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराउने भएको छ ।गत सोमबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको बैठकमा कसैलाई पनि आसन ग्रहण नगराउने निर्णय गरेको हो ।कार्यक्रममा व्याच, खादा लगायतका व्यवस्था पनि हटाउँदै लैजाने एमालेले बताएको छ । रिपोर्टस् क्लवनेपाल बाट
नागरिक रैबार/बाजुरा ३१ साउन।बाजुराको बुढीगंगा नगरपालिका गाउँटोलहरुमा आँखा पाक्ने रोगको संक्रमण देखा पर्न थालेको छ । केहि दिन यता समुदाय स्तरमा रहेका मानिसहरुमा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि बुढीगंगा नगरपालिका वडा नम्वर ६ ले वडा भित्रका गाउँगाउँमा गएर उक्त रोगको उपचार गर्न थालेको हो । वडामा रहेका मानिसहरुमा आँखा रातो हुने, आँखाबाट बारम्बार आँसु […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति […]
भक्तपुर– कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए […]
काठमाडौँ । नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरिएको छ । प्र्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो । काठमाडौँस्थित प्रहरी प्रभाग बूढानीलकण्ठ र फर्पिङको इन्चार्ज पनि परिवर्तन भएका छन् । प्रहरी प्रभाग बूढानीलकण्ठमा योगराज खतिवडा र इलाका प्रहरी कार्यालय फर्पिङमा ज्ञानमन्जरी शर्मालाई सरुवा गरिएको छ । प्रहरी […]
नागरिक रैबार/बाजुरा ३० साउन। ३ दिन देखिको लगातरको बर्षाका कारण कर्णाली नदिमा पानीको बहाव बढेको छ । नदिमा पानीको बहाव बढेसंगै बाजुराको कर्णाली पारी रहेको एकमात्रै गाउँपालिका स्वामीकार्तिक खापर जोड्ने पिलुचौरमा रहेको मुख्य झोलुङगे पुल जोखिम्मा परेको छ । नदिमा पानीको बहाव बढेपछि जिर्ण अवस्थमा रहेको उक्त पुल जोखिम्मा परेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर […]
नागरिक रैबार/बाजुरा ३० साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ३ स्थित चोयाकोट माद्यमिक विद्यालयले “नमस्कार” अभियान थालनी गरेको छ । चोयाकोट माविको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्याथी, परिवर्तनसिल आमा समुह तथा वडाका सरोकारवाला निकायसंगको सहकार्यमा विद्यालयमा “नमस्कार” अभियान थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन् । साउन २९ गतेबाट विद्यालयमा […]
काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए । जनमत पार्टीले यसअघि नै मन्त्रीको नाम सिफारिस गरिसकेको र प्रधानमन्त्री […]