होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु
समाचार

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु

  • नागरिक रैबार
कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्ती मरेको छ ।

शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

उनले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मरेको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । उनले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार