होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २१ साउन। बाजुराको सदरमुकाम मार्तडीबाट दवारी जाँदै गरेको जीप सेलाघाट नजिकै दुर्घटनामा परेको छ । शनिवार दिउसो १ बजेतिर मार्तडीबाट दवारी तर्फ गईरहेको भे १ प ७६०१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । शुक्रबार राति सेलाघाट खोलामा आएको बाढीले साँफे-मार्तडी सडक अन्तरगतको राजमार्ग सडकमा समेत क्षती पुगेको थियो । बाढीका कारण सडक […]
एजेन्सीः भारतको राजधानी नयाँदिल्लीस्थित जीबी रोड यौनकर्मीका लागि चर्चित ठाउँ हो। जहाँ विभिन्न उमेरका महिलाहरू शृंगारमा सजिएर देखावटी मुस्कानसहित ग्राहकको प्रतीक्षा गर्छन् तर उनीहरूको मनमा छुट्टै पीडा र व्यथा हुन्छ। जीबी रोड दिल्ली एनसीआरको सबैभन्दा चर्चित रेडलाइट एरिया हो। अंग्रेजको जमानादेखि नै सञ्चालनमा रहेको जीबी रोडको नाम सन् १९६५ मा स्वामी श्रद्धानन्द मार्ग राखियो तर […]
हिमालको न्यानो काखमा लुटपुटिएर रहेकी, मधेशलाई पनि हेर्न भ्याएकी, स्वर्ग पनि हो कि भनेर तुलना गरिने त्यो डाँडापारिको गाउँ प्रकृतिको अनुपम उपहार झैं विछट्टै सुन्दर देखिन्थ्यो । त्यही गाउँको सिरानमा बादलुसँगै लुकामारी र उकाली-ओराली गर्दै आफ्नो बाल्यकाल थाहै नपाई विताएकी फूलमाया गाउँलेको आँखामा बसिसकेकी थिई । अलि खरो स्वभाव भए पनि प्रकृतिले आफूसँग भएको कुनै […]
लियोनल मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी । विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो ? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी । मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो । […]
नागरिक रैबार/ २१ साउन बाजुरा ।बडीमालिका नगरपालिका ९ सेलाघाटको बिउरा खोलाको बाढीले बस्ती जोखिममा परेको छ । शुक्रबार राती अाएकाे बर्षाले स्थानीय खहरे खोलाको बाढीले सिंगो सेलाघाट बस्ती नै जोखिममा परेको हो । बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् । बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दिपक बिष्टको घरका क्षति पुगेको […]
बाजुरा। सरकारले हिमाली क्षेत्रका मानिसहरूको बसाइँसराइ कम गरी त्यहीँ अड्याइराख्ने उद्देश्यले १० वटा हिमाली सहर बनाउने भएको छ । सोही क्रममा सुदुर पश्चिम प्रदेशबाट बाजुराका दुई ओटा शहर छनाैटमा परेका छन । जसमा बाजुराको सदरमुकाम मार्तडी र बिमानस्थल समेत रहेकाे कोल्टीलाई हिमाली सहरको रुपमा अगाडी बढाउने गुरुयोजना बनेको आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठले बताए […]
काठमाडौं । नुवाकाेटमा भूकम्प गएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। भूकम्पकाे धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएकाे छ । यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर […]
नागरिक रैबार /बाजुरा २० साउन । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका […]
नागरिक रैबार बाजुरा २० साउन जिल्लाकाे खप्तड क्षेडेदह गाउँपालिकाले वडा नम्बर ६ का ३८ परिवारलाई राहत वितरण गरेकाे छ । गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, उपाध्यक्ष विशुदेवि नाथले वडा नम्मर ६ मा रहेकाे नाईना, सुदाणा र मैताेलाका ३८ परिवारलाई गाउँमै पुगेर खाद्यन त्रिपाल र लत्ता कपडा सहयाेग गरेका हुन् । नाईना सुदाणा र मैताेलाकाे बस्ति […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताए । ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने […]
काठमाडौ् । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् । हेर्नुस् […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा […]
काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी […]
नागरिक रैबार/ बाजुरा २० साउन । बाजुरा जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं ३ रजाली ठाँटीकाद टाेलमा लगातार आएको अबिरल बर्षाले जमिन भासीएर घर भत्किएकाे छ । वडा नं ३ रजाली ठाँटीकाद टाेलमा घर भत्किदा हर्क उखेडा र कर्न उखेडाकाे १० जना परिवारकाे बिचल्ली भएकाे छ । भन्ने अन्न भाँडाकुँडा र घरको छानोका पडामा क्षेती भएको पिडित […]
नागरिक रैबार/ बाजुरा २० साउन । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष […]
नागरिक रैबार/ बाजुरा २० साउन । काेभिड १९ को संक्रमण प्रत्यक दिन बढ्दै गएकोले जन स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीको अध्यक्षतामा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले सो निणर्य गरेको हाे । जिल्लाको टाटेँ स्वास्थ्य चौकीमा एक […]
काठमाडौँ — न्यायको माग गर्दै सिंहदरबार दक्षिण ढोका अगाडि आमरण अनशन गरिरहेकी निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले केही महिनादेखि नै आमरण अनशन बस्दै आएकी थिइन् । सरकारले यसअघि आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी सरकारद्वारा जारी प्रतिबन्धित क्षेत्रमा अनशन बसेकी थिइन् […]
काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उनले बताए । काठमाडौंमा आज भएको कार्यक्रमा उनले भने, […]
काठमाडौं । खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । शुक्रबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा पाँच अर्ब २५ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको […]
मुगु — मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको छ । विद्यार्थीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हल्का खोकी लाग्ने जस्ता लक्षण देखा परेपछि स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गर्दा २६ जनालाई करोना पोजेटिभ देखाएको विद्यालयका प्रधानध्यापक कुशल शाहीले बताए । समान्य रुघाखोकीको लक्षण देखिएका विधार्थीहरुलाई कोरोना पोजेटिभ […]