होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा छानबिन गरिरहेको प्रहरीले अमेरिकी दूतावासबाट जवाफ नआउँदा अनुसन्धानलाई अगाडि बढाउन पाएको छैन । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेको नागरिकता विवादका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । लामिछानेले दोहोरो नागरिकता लिएको, अमेरिकाको नागरिकता प्राप्त गर्दा नेपालको नागरिकता नत्यागेको र अमेरिकी नागरिक रहेकै समयमा समेत नेपाली […]
नागरिक रैबार बाजुरा २ पुस । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले आज ४ बजे देखि बाजुरामा अनिश्चितकालका लागि यातायात सेवा बन्द गर्ने भएकाे छ । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन दिप अयडीका हत्यारालाई १ महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ गर्न नसकि चरम लापरबाही गरेकाेले यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्न लागेकाे अनेरास्ववियुका सचिवालय […]
नागरिक रैबार/बाजुरा १ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको १३ औं कार्यपालिकाको बैठक सम्पन्न भएको छ । हिजो पालिकामा बसेको कार्यपालिकाको १३ औं बैठकले विभिन्न १३ वटा निणर्यहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो । यस्ता छन् निर्णयहरु: १. साँफे मार्तडी सडक खण्डकाे जडाङ्गामा रहेकाे बेलिब्रिज हाल जडाङ्गामा पक्कि पुल बनी सकेकोले साे बेलिब्रिज बर्षादकाे समयमा साेहि […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ ।प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल । निशा डाँगी, विनिता कठायत चयन भएका छन् । त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी […]
धनगढीः नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखिएको छ। जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुल्सी […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो । […]
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ […]
प्रत्यक्षमा दलित नेतालाई टिकट नै नदिएको कांग्रेसमा समानुपातिकबाट पनि दलित पुरुषलाई निर्वाचित नगराउन कसरत पुरुष तीन जनाको कोटाबाट आफूनिकट प्रकाशशरण महत, बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठलाई समानुपातिक सांसद बनाउने देउवाको चाहना काठमाडौँ — कांग्रेसले प्रतिनिधिसभाका ९१ र प्रदेशसभाका १ सय ७८ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दा दलित उम्मेदवार एक जना पनि थिएनन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित कांग्रेसका […]
काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ ।शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भए पनि पानी खुवाउने प्रतिवद्धता जनाए । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण सुरु भएको हो। आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको […]
काठमाडौं – कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन्।शुक्रबारको दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२:४५ बजे सुरु हुनेछ। अर्जेन्टिना र नेदरल्यान्ड्सको खेल लुसाइल स्टेडियममा हुनेछ। अर्जेन्टिना अन्तिम १६ मा अष्ट्रेलियालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने नेदरल्यान्ड्सले अमेरिकालाई हराउँदै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।आज हुने पहिलो क्वाटरफाइनलमा ब्राजिल र […]
काठमाडौं – नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भएको छ। संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बुधबार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए । विरोधमा बारले धर्ना दिए पछि उनको प्रयास असफल भएको थियो। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले […]
नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका १०२ जना समानुपातिक सांसद छान्दैछ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेसँगै दलहरुलाई बन्दसूचीमा समावेश नामहरूलाई क्लस्टर मिलाएर पार्टीले पाएको मतअनुसार नाम पठाउन निर्देशन दिएपछि सोही अनुसार एमालेले आज बैठक बसेर प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन […]
मंसिर २२– प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती आयोजना छिट्टै सम्पन्न हुने बताउका छन् । धनगढीमा बिहीबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब छिट्टै सम्पन्न हुने बताएका हुन् । सुदूरपश्चिम सम्भावनाले भरिएको क्षेत्र रहेको बताउँदै उनले खप्तड, रामारोशनलगायत पर्यटकीय क्षेत्रको विकासले आर्थिक […]
महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरो लागेका मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो । एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन् । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ । चिसो […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुरामा बद्रि पाण्डेले जनताको जनमतबाट नभई गुण्डागर्दीबाट बुथ कव्जा गरेर चुनाव जितेकाे आराेप लगाएका छन् । साेमबार केपि बा स्पाेर्ट्स क्लव बाजुराले आयाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै थापाले भने पाण्डेले बाजुरामा चुनाव जित्नकै लागि राज्य शक्तिकाे चरम दूरूपयाेग समेत गरेर चुनाव जितेकाे आराेप लगाएका […]
नागरिक रैबार/बाजुरा १८ मसिर । बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही बिजयी भएका छन । कुल ३९हजार १ सय अन्ठाउन्न मत खसेको निर्वाचन क्षेत्र २ (ख) मा मतगणनाको प्रारम्भिक चरण बाटै अग्रता कायम गर्नुभएका शाहीले २०हजार १ सय १९ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी […]
प्रतिनिधि सभा अप्डेट गणना भएकाे मत ३३४२६ सदर मत ३२७३६ बदर ६९० कर्णबहादुर थापा १४२१० सुर्य ब्रदिप्रसाद पाण्डे १८२३१ रूख प्रदेश २ (ख) पदम बहादुर शाही (रूख) १३६५५ लालबहादुर थापा (सुर्य) ११०९८
काठमाडौँ — निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत ‘थ्रेस […]
बाजुरा प्रदेश सभा (ख) अप्डेट: अहिलेसम्म ६९४१ गणना हुदाँ बदर ९० मत लाल ब थापा (सुर्य) ३५२६ पदम ब शाहि (रुख) ३२७० हलाे ५२ धारा ३ अन्तर २५६ हाल सम्म गणना भएको मतदान केन्द्र बुढिगंगा १,२ र ३ त्रिवेणि नपा ७,५ ,२ र ३
नागरिक रैबार/ बाजुरा १६ मंसिर । बाजुराकाे प्रदेश सभा (क)मा एकीकत समाजवादका नरेश शाहीले अग्रता लिएका छन् । उनले नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा १३ सय ६० मतले अग्रता लिएका हुन् । अहिलेसम्म ६ हजार ६ सय २७ मतगणना हुँदा शाहीले ३७ सय ४३ मत र रेग्मीको २३ सय ८३ रहेकाे छ । माओवादी […]