होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए । जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा […]
११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका […]
काठमाडौं । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् । ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति […]
ताप्लेजुङ: जन्म दिने बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो। त्यही पीडादायी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट नै निकालिएको, तँ तल्लो जाति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो। यस्तो परिस्थितिको कल्पना […]
काठमाडौँ । कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी स्तरमा भइरहेका प्रयास विफल भएका हुन् या प्रयास नै नभएको हो भन्ने प्रश्न खडा भएको छ । नेपालमा लगातार कोरोना संक्रमणको ग्राफ बढ्दै गएका कारण यस्तो प्रश्न उठ्न थालेको हो । त्यसो त ४ महिनासम्म लकडाउन भयो, त्यसपछिका केही साता लकडाउन खुकुलो तुल्याइयो, हाल […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधबार कैलालीका २ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ पुगेको हो । मृतक मध्ये अछामका १, बझाङ्गका २, बाजुराका २ र कैलालीका ६ जना रहेको सामाजिक बिकास मन्त्रलायले जानकारी दिएको छ । त्यसैगरी कोरोना निको हुनेको संख्या ४ हजार ७७५ […]
यूएस सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले यस हप्ता कोरोनाभाइरस परीक्षणको मापदण्डलाई चुपचाप परिवर्तन गरेको छ जसमा कोभिड –१९ को लक्षण नभएकाहरुको परीक्षण गर्नु नपर्ने उल्लेख गरिएको छ । लक्षण नदेखिएका व्यक्तिले कोरोनाभाइरस लागेका व्यक्तिको नजिकको सम्पर्कमा रहेता पनि अब परीक्षण गर्नुपर्ने छैन । यद्यपि, विज्ञले यो नयाँ नियममाथि प्रश्न तेर्साएका छन् । संक्रमितको पहिचानमा […]
गगन अयडी, धनगढी। त्रिवेणी नगर पालिकाकी उप प्रमुख राधिका देवी सुनारको टोली द्धारा करीब एक साता नगरपालिका अनुगमन गरेको हो । बर्षाको समयमा पानि धेरै परेको कारणले बुढीगंगा नदि र मालागडा नदीले पु¥याएको क्षेतिको अनुगमन गरेको नगर पालिकालीकाको भनाई छ । उप प्रमुख सुनारको नेतृत्वमा नगर कार्यपालिका महिला सदस्यको टाली लगेर नदिले कटान गरेको ठाउं […]
काठमाडौँ । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो । आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका […]
संक्रामक रोगको पछिल्लो अवस्था हेर्दा जनसमुदायमा आफू र आफ्नो समुदायले सुरक्षित महशुस गर्न रोगसम्बन्धी आवश्यक प्रस्ट र एकनासको जानकारी पाउनु पर्ने हुन्छ। यो हिसाबमा मास्कसम्बन्धी केही जानकारी भ्रामक रहेको देखिन्छ। कोरोना संक्रमणको आजसम्मको अध्ययन हेर्दा, यसको अचुक उपचार छैन। विभिन्न विज्ञहरूले सुझाएअनुसार यसबाट बच्ने भनेकै कम्तिमा १ मिटर र सकेसम्म २ मिटर दुरी कायम गरेर […]
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका प्रतिबन्धात्मक कदमहरूका कारण विद्यालय खुल्ने विषय अनिश्चित बनेको छ। शैक्षिक संस्थाहरू कहिलेदेखि पूर्ववत् सञ्चालनमा आउँछन् भन्न कसैले पनि सकेको छैन। यही अवस्था जारी रहे यो वर्ष पूरै शैक्षिक सत्र नै खेर जान सक्ने भन्दै चिन्ता अभिभावक तथा शिक्षाविद्हरूले व्यक्त गर्न थालेका छन्। गृह मन्त्रालयका अनुसार हाल देशका […]
काठमाडौं, ११ भाद्र । नेपाल कम्युनिस्ट पार्टीको शनिबार बस्ने सचिवालय बैठकले धेरै विषयको टुंगो लगाउने भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई अन्तिम रुप दिई निर्णय प्रक्रियामा लगिने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको सुझावलाई अन्तिम रुप दिई निष्कर्षमा पुर्याइनेछ । कार्यदलले मन्त्रीमण्डल पुर्नगठन र […]
काठमाडौँ । विवाद मिलाउन गठित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलको सुझावअनुसार भदौको तेस्रो साताभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको तयारी गरेका छन् । प्रधानमन्त्रीको यो तयारीसँगै सत्तारुढ दल नेकपामा मन्त्रीका आकाङ्क्षी पनि बढ्न पुगेका छन् । कार्यदलले सरकारका काम प्रभावकारी बनाउन सङ्घ तथा प्रदेश सरकारका मन्त्रीहरू हेरफेर गर्न सुझाव दिएको थियो । […]
११ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ […]
इटहरी – अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्। उनको गर्भमा ८ महिनाको बच्चा छ। कानुनले बालिका भन्ने उमेरमै प्रेम सम्बन्धपछि उनी गर्भवती भएकी हुन्। गर्भ रहेको […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीबार देशभर मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि […]
मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार […]
स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको एक कम्पनीसँग सम्झौता गरेसँग अब विशेष प्रकारको टेस्टिङ किट प्रयोग गरेर कोरोनाभाइरसको परीक्षणको नतिजा १२ मिनेटभित्र प्राप्त गर्न सकिने बताइएको छ । यसका लागि सरकारले ३०० र्यापिड टेस्टिङ मसिन र पाँच लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्दैछ । स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्सले यो सम्झौता अनुरुप स्टरलिङमा रहेको आफ्नो […]
कपिलवस्तु,१० भदाै । कपिलवस्तुका विपन्नको दैनिकी निकै कष्टकर छ । वर्षात लागेसँगै ओत लाग्ने गतिलो घर छैन । कोरोनाको त्राससँगै भोक र ओतले सताएको छ । कोरोनाले गरिखाने सबै ठाँउ बन्द भएका छन् । दिनभरी ज्याला मजदुरी गरिखाने ठाउँसम्म बन्द भएपछि विपन्नहरुको दैनिकी कष्टकर बनेको हो । ओत लाग्ने घर छ, तर छानाबाट पानी चुहिन्छ । सरकारले जनता […]
१० भदौ, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर […]