होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
समाचार

सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

कैलाली ।  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधबार कैलालीका २ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ पुगेको हो । मृतक मध्ये अछामका १, बझाङ्गका २, बाजुराका २ र कैलालीका ६ जना रहेको सामाजिक बिकास मन्त्रलायले जानकारी दिएको छ ।  त्यसैगरी  कोरोना निको हुनेको संख्या ४ हजार ७७५ पुगेको छ ।

हालसम्म ५६ हजार ७७१ जनाको पिसिआर बिधिबाट परीक्षण ५ हजार ५१० मा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । जसमा १ हजार ५७० जनाको स्वाब नतिजा आउन बाँकी रहेको उनले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार