होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- लामो समयदेखि भक्तपुरमा रहेर काम गर्दै आएका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारवाहीमा परेका छन् ।महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेर प्रहरी सेवामा राम्रो छवि बनाउँदै आएका प्रहरी नायब निरीक्षक थापा प्रहरी पोशाकमै श्रीमती दिलु मगरसँग बसेर टिकटक बनाएपछि कारवाहीमा परेका हुन् । प्रहरी पोशाकका रत्नसँगै श्रीमती दिलुले बनाएको […]
अर्जुन शाह, भवानी भट्ट (धनगढी) — सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोप पुष्टि भए कारबाही भोग्न तयार रहेको बताएका छन् । कञ्नपुरको पुनर्वास नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले बिहीबार बिहान भने, ‘कहिले १२ अर्बको हल्ला गर्छन्, कहिले ५ अर्बको । अहिले करोडमा झरेका छन्, केको चिन्ता गर्नु ।’ उनले व्यापारीहरु बढी […]
नागरिक रैबार/बाजुरा ६ माघ।सुरेन्द्र थापाले सामाजिक संजालमा डुम शव्द प्रयोग गरेको भन्दै बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले आर्कोशित भएका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले दलित समुदायको अपमान हुने गरि सामाजिक संजाल मार्फत अपशव्द प्रयोग गर्दै डुम भन्ने अभिव्यक्ति दिएकोले उनलाई यथासक्य कारवाहीको माग गरेको छ । अधिकारकर्मीहरुले जारी गरेको विज्ञप्तिमा नेपाली जनताको […]
सामाजिक सञ्जाल फेसबुकमा २७ करोड ५ लाख भन्दा बढी फेक आइडी भएको खुलेको छ। फेसबुकले ३१ डिसेम्वर २०१९ सम्मको रिर्पोट सार्वजनिक गर्दै यस्तो फेक आइडीको तथ्यांक पनि सार्वजनिक गरेको हो। रिर्पोटमा ३१ डिसेम्वर २०१९ सम्ममा फेसबुकको मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या २ अर्ब ५० करोड रहेका छन। यो सन २०१८ को अन्तिम महिनाको तुलनामा ८ प्रतिशतले […]
नेपाल राष्ट्रबैंकले फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक लगाएको छ। सामाजिक सञ्जालमार्फत विज्ञापन गरे विदेशी विनिमय मुद्राको अपचलनको मुद्दा लाग्ने राष्ट्रबैंकले जनाएको छ। राष्ट्रबैंकले शुक्रबार विज्ञप्ति जारी गरी इन्टरनेटका माध्यमबाट सामाजिक सञ्जालका सञ्चालक कम्पनीलाई रकम पठाउने कार्य गैरकानुनी भएकाले आगामी दिनमा कसैले यस्तो काम गरेमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम […]
नागरिक रैबार/बाजुरा १६ माघ। जिल्ला प्रहरी कार्यालय बाजुराले केही समय यता विभिन्न खाले ज्यान सम्बन्धीको घटनाको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन बुधबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका वीच सार्वजनिक गरेको छ । हालसम्म जिल्लामा विभिन्न तवरबाट घटित ज्यान सम्बन्धीका तीन वटा, आत्म हत्या तथा दुरुत्साहन र एक फुटकर ज्यान सम्बन्धीको घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान […]
नागरिक रैबार/बाजुरा १३ माघ। बाजुराको सदरमुकाम मार्तडीमा नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट ‘फोर जी’ सेवा संचालनमा ल्याएको छ । नेपाल टेलिकमले माघसम्म देशैभर फोर जी सेवा पुर्याउने लक्ष्य लिएपछि बाजुराको सदरमुकाम मार्तडीमा पनि उक्त सेवा संचालनमा आएको हो । देशभरका ६० जिल्लामा सेवा विस्तार गर्ने क्रममा बाजुराको सदरमुकाम मार्तडीमा पनि यही माघ १० गतेबाट फोर […]
पाैष २९ काठमाण्डाै सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन्। एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआबद्धता निर्देशिका- २०७६’ चैत २० गतेदेखि लागु हुनेछ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, “त्यसपछि एउटा कम्पनीको […]
काठमाडौं । अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो विन्डोज सेभेन अपरेटिङ सिस्टमलाई विधिवत रुपमा अन्त्य गर्ने तयारी गरेको छ । यसका लागि माइक्रोसफ्टले विन्डोज सेभेनका लागि उपलब्ध गराउँदै आएको सम्पूर्ण सपोर्ट बन्द गर्दैछ । यसलाई माइक्रोसफ्टको जीवनको अन्त्य अर्थात् ‘इण्ड अफ लाइफ’ भनिएको छ । प्रविधिको भाषामा इण्ड अफ लाइफ अर्थात् ईओएल भनेको भाइरस अर्थात् बग फिक्स […]
काठमाडौं- नेपालको जनसंख्या ३ करोडको हाराहारीमा छ । तर टेलिफोन सेवा लिने प्रयोगकर्ताको तथ्यांक भने चार करोड २० लाख पुगेको छ। यो तथ्यांकको ९८ प्रतिशत बजार मोबाइलको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मोबाइल सेवा लिनेको संख्या चार करोड ११ लाखभन्दा बढी छ। त्यस्तै फिक्स्ड सेवा (पिएसटिएन, डब्ल्यूएलएल, भिस्याट) सेवा लिनेको संख्या करिब ८ लाख […]
काठमाण्डौ – अब नेपालको सगरमाथा र लागीगुराँसलाई विश्वले अझै नजिकबाट नियाल्ने भएका छन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयू) ले एउटा तारा र त्यसलाई घुम्ने ग्रहको नाम ‘सगरमाथा’ र ‘लालीगुराँस’ राखेको छ। फ्रान्सको पेरिसमा मंगलबार आईएयूले स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली नामबाट तारा र ग्रहको नामाकरण गरेको हो। विश्वको […]
नागरिक रैबार/बाजुरा १८ मंसिर। बाजुराको सदरमुकाम मार्तडीस्थित एक निजी विद्यालयले विविआर सिसि क्यामरा जडान गरेको छ । बडीमालिक नगरपालिका ९ दुनीहाटबहादुरमा अवस्थित क्रिएटर जोन एकेडेमीले विद्यालयमा विविआर सिसि क्यामरा जडान गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुको क्रियाकलापको चेकजाँच तथा निगरानी गर्न विद्यालयको हाता भित्रको सुरक्षाका लागि विद्यालयको भवनको चार […]
बाजुरा १८ मंसिर। नेपाल टेलिकम दुरसंचार कार्यालय बाजुराले बाजुराका विद्यार्थी वर्गलाई लक्षित गरी निःशुल्क सिमकार्ड वितरण गर्दै आईरहेको छ । नेपाल टेलिकम दुर संचार कार्यालय बाजुराले एक सूचना जारी गर्दै बाजुराका विद्यार्थीहरुलाई लक्षित गरि आईतबारबाट निःशुल्क रुपमा सिमकार्ड वितरण गरिरहेको हो । नेपाल टेलिकमले बाजुराका विद्यार्थीहरुलाई मध्येनजर गरि ५० रुपैया व्यालेन्स भएको नमस्तेको सिमकार्ड निःशुल्क […]
काठमाडौं । सोसल मिडिया साइट फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि एक नयाँ टूल लिएर आएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् । फेसबुकले यो नयाँ फिचर आयरल्याण्डबाट सुरु गरेको हो । सन् २०२० बाट यो विश्वका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । गत […]
आवश्यक टावर निर्माण नहुँदा नेपाल टेलिकमले सुदुरपश्चिमका मुख्य शहरमा सञ्चालन गरेको फोरजी सेवा प्रभावकारी हुन सकेको छैन्। प्रदेशको अस्थायी राजधानी सहित सुदूरपश्चिम विभिन्न स्थानमा गत असोजमा टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको भएपनि प्रभावकारी हुन नसकेको हो। नेपाल टेलिकमले गत असोजमा प्रदेशको अस्थायी राजधानी धनगढी सहित अत्तरिया, टीकापुर, लम्की, सुखड, झलारी लगायत कैलाली कञ्चनपुरका विभिन्न शहरमा […]
मोबाइल आजभोलि अत्यावश्यकीय बस्तु जस्तै बनेको छ । हरेक मानिसको हातहातमा मोबाइल छ । त्यसमा पनि एन्ड्रोइड र आइओएस सफ्टवेरयका महंगा मोबाइलको प्रयोग बढ्दो छ । १० हजार भन्दा माथि देखि लाखौं मूल्यको मोबाइल फोनहरु बोक्नेको मानिसको संख्या निकै धेरै रहेको छ । मोबाइल फोन कहिलेकाँही असावधानीका कारण कहि कतै छुट्न वा हराउन सक्छ । […]
एजेन्सी– नाइकीको सह–संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता त्यही थियो जुन चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको हो । सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट […]
काठमाडौं मोबाईलकै कारण किशोर किशोरीहरुले बाल विवाह गर्न थालेपछि समाजि अभियन्तहरु कडा रुपमा प्रस्तुत भएका छन् । उनीहरुले अब माध्यमिक तह कक्षा १२ पास नगेरेसम्म मोबाईल बोक्न नपाउनु पर्ने कानुन निमार्ण हुन जरुरी रहेको भन्दै कडा रुपमा आफ्नो धारण प्रस्तुत गरेका हुन् । बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसस्थाले आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल […]
एजेन्सी। क्याम्ब्रिज एनालिटिक प्रकरणले मानिसको दैनिक जीवनमा फेसबुकले खेल्ने भूमिकामाथि प्रश्न गर्यो। त्यसैका आधारमा मानिसहरुले आफ्नो फेसबुक खाता नै बन्द गर्न समेत तयार भए। फेसबुक बन्द गरिहाल्नुपर्छ त ? पर्दैन। आफ्नो एकाउन्टलाई सुरक्षित भने राख्नै पर्छ। गोपनीय वस्तुहरु फेसबुकमा राखेका छौं भने त्यसलाई हटाउँदा यो सामाजिक सञ्जाल थप सुरक्षित हुन सक्छ। जन्मदिन जन्मदिन धेरै हिसाबले […]
जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका-६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन् । उनी भन्छन्, ‘मजस्तै यहाँका सबै मानिस […]