होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । तपाईले देख्नु भएकै होला जब कुनै बाँदरको बच्चा मर्दछ, तब उसको आमाले त्यो मरेको बच्चालाई लिएर कैयन् घण्टा तथा दिनसम्म पनि घुमिरहेको हुन्छ । बच्चा मरेपनि उसले आफ्नो बच्चाको लासलाई छाड्दैन, त्यसको ख्याल गर्दछ र सम्हालेर राख्दछ । प्रायः आमा बाँदरले आफ्नो मरेको बच्चाको लास नकुहिउन्जेल उसलाई आफूसँगै बोकेर हिँड्ने गर्दछ । आखिर […]
काठमाडौं । दुनियाँमा अनौठा खबरहरुको कुनै कमी छैन । स्कटल्याण्डको इडिनबर्गमा एउटा यस्तै घटना भएको छ । त्यहाँ मदिरा सेवन गरेर कार्यालय गएकी एक महिलालाई जागिरबाट निकालिएपछि एकाएक लखपति बनेकी छिन् । मालगोर्जाता क्रोलिक नामकी ती महिला एकदिन रक्सी पिएर आफुले काम गर्ने कार्यालयमा गइन् । उनले कुनै एक काराखानामा काम गर्दथिन् । उनको कार्यालय […]
हिन्दु धर्मशास्त्रका अनुसार द्रौपदीको विवाह पाँच पाण्डवसँग भएको थियो । नेपालको उत्तरी जिल्ला हुम्लामा बस्ने केही जातिहरुमा अहिले पनि यस्तो बहुपति प्रथा कायमै छ । एकजना महिलाले एकसाथ धेरै जना पुरुषसँग बिहे गर्ने र सबैसँग पालैपालो दिन बिताउने भन्ने कुरा आधुनिक समाजमा निकै असभ्य तथा अपत्यारिलो लाग्न सक्दछ । तर परम्पराको नाममा यस्तो प्रथा हाम्रै […]
आमरुपमा कतिपय स-साना केटाकेटीहरु स्कुल जानै मन गर्दैनन् र स्कुल जान नपरोस् भनेर अनेक खालका बहाना बनाउँदछन् । तर इटालीमा भने विद्यार्थीले होइन शिक्षकले नै बहानाबाजीको हद पार गर्दै तीन वर्षमा ७६९ दिन बिदा लिएर स्कुलमा अनुपस्थित भए । गणित विषयका ती शिक्षकले बिदा बस्नका लागि यस्ता यस्ता बहाना बनाए कि सुन्दैमा अनौठो लाग्दछ । […]
हिन्दु धर्म सस्कारमा विवाहित महिलाको जीवनमा सिन्दुर, चुुरा पोते, मेहेन्दी जस्ता चिजहरूले अर्थ राख्दछन् । रूढीवादी परम्परागत मान्यता अनुसार पतिको मृत्यु भएकी अर्थात् विधवा महिलाले उल्लेखित श्रृंगारहरु लगाउनु हुँदैन भनिन्छ । यद्यपि पछिल्लो समयमा यस्तो मान्यता तोडिँदै गएको छ । उता छिमेकी मुलुक भारतको एउटा समुदायमा चाहिँ महिलाहरु आफ्नो पति जिवितै हुँदासमेत हरेक वर्ष केही […]
वास्तवमा अन्तरीक्षयात्री बन्नु सबैभन्दा कठीन काम हो । किनकी आकासमा हजारौँ माइलको यात्रा गर्नु र अज्ञात चिज पत्ता लगाउनु सजिलो काम होइन । यद्यपि अन्तरीक्षमा यात्रा गर्नुको आफ्नै रोमान्चकता हुन्छ । हालै एउटा भिडियो सार्वजनिक भएको छ जसमा अन्तराष्ट्रिय स्पेस स्टेसनका अन्तरीक्षयात्रीहरुले एक पिज्जा पार्टी गरिरहेका छन् । इन्स्टाग्राममा अपलोड भएको उक्त भिडियोमा अन्तरीक्षयात्रीहरुको एक […]
आजभन्दा ४ करोड ३० लाख वर्षअघि पानी र जमिन दुवै ठाउँमा बस्न सक्ने ह्वेल माछा पाइन्थ्यो ।इजिप्टका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार आजभन्दा ४३ मिलियन वर्ष अगाडि ह्वेलमाछा उभयचर प्राणीको रुपमा थियो । उसका चारवटा खुट्टा थिए ।यस्तो उभयचर ह्वेललाई इजिप्टमा मृत्युको देवता अर्थात् एनुबिसको नामले चिनिन्छ । तीन मिटर लामो ६ सय किलो तौल समाचार […]
एजेन्सी । पृथ्वीमा एउटा यस्तो गाउँ छ जहाँ वर्षमा तीन महिना त अँध्यारो भैरहन्छ । लामो समयसम्म उज्यालो नै नहुने कारणले गर्दा गाउँका मानिसहरुमा विभिन्न खालका रोगहरु देखिन थाले । त्यसैले अँध्यारोबाट मुक्ति पाउनका लागि गाउँका मानिसहरुले आफैंले कृत्रिम सूर्य निर्माण गरेका छन् । डेलीस्टार न्यूजका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने भिगनेला गाउँ चारैतर्फबाट पहाडले […]
एजेन्सी । मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ । बेल्जियममा एकजना महिला यसैगरी चिम्पान्जीको प्रेमजालमा फसेकी छिन् । चिडियाखानामा रहेको एउटा चिम्पान्जीप्रति उनको प्रेम र आशक्ति यतिधेरै बढ्यो कि उनी आफैले आफु र चिम्पान्जीको बीचमा प्रेम सम्बन्ध […]
एजेन्सी । कोही कोही मानिसलाई लामखुट्टेले टोकेर निकै सताउँछ । सँगै बसेका दुईजना मानिस मध्येमा पनि एक जनालाई लामखुट्टेले बढी टोकेको र अर्कोलाई कम टोकेको तपाईंले देख्नु भएकै छ होला । आखिर कोही मानिसलाई लामखुट्टेले बढी मन पराउनुको कारण के हो त ? वास्तवमा लामखुट्टेले मान्छे कहाँ छ ? भन्ने पत्ता लगाउनका लागि हामीले स्वास […]
८ भदौ, काठमाडौं । हामीकहाँ बालिका, युवती तथा महिलाहरुमाथि यौन दुर्व्यवहार तथा बलात्कार हुने क्रूर तथा अमानवीय घटनाहरु भइरहेका हुन्छन् । कतिपय प्रथा तथा परम्पराहरु महिलाद्धेषी छन् र त्यसमा महिलामाथि दुर्व्यवहार पनि गरिन्छ । तथापि पुरुषहरुमाथि दुर्व्यवहार तथा यौनहिंसा हुने त्यस्तो कुनै सांस्कृतिक परम्परा हामीकहाँ छैन । हालैमात्र तालिवानले कब्जा जमाएको दक्षिण एसियाली मुलुक अफगानिस्तानमा […]
गिनिज बुकमा नाम लेखाउने मौका एउटा सुँगुरले पनि प्राप्त गरेको छ । सबैभन्दा लामो उमेरसम्म बाँचेर एउटा सुँगुरले गिनिज बुकमा नाम लेखाएको हो । संसारमा मानव इतिहासमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने व्यक्तिको नाम जिरोमोन किमुरा हो । जापानका किमुरा १२२ वर्ष अनि १६४ दिनसम्म जीवित रहे । त्यसो भए सबैभन्दा धेरै आयु बाँच्ने सुँगुरको उमेर […]
२८ साउन, काठमाडौं । बेलायतको लण्डनबाट रुससम्म यात्रा गरेर एउटा चमेराले कीर्तिमान कायम गरेको छ । तर २ हजार १८ किलोमिटर भन्दा धेरै कीर्तिमानी यात्रा गर्ने उक्त चमेरो बिरालोद्धारा मारिएको छ । मानिसको औँलाजत्रै आकारको नाथुसियस पिपिस्ट्रेल प्रजातिको पोथी चमेरोलाई रुसको स्कोभ क्षेत्रमा एक बिरालोले मारिदिएको हो । उक्त चमेरोको पखेटामा लण्डन चिडियाखानाको चिन्ह […]
विश्वको इतिहासमा विभिन्न खतरनाक युद्धहरु हुँदै आएका छन् जसमा ठूलो धनजनको क्षति पनि हुने गरेको छ । प्राचीन इतिहासमा राज्य विस्तार तथा सत्ता कब्जालगायतका मनसायबाट विभिन्न राज्यहरुबीच युद्ध हुने गरेको इतिहास छ । तर आजभन्दा ७०० वर्ष अगाडि एउटा यस्तो युद्ध भयो जसको कारण केवल एउटा बाल्टिन मात्र थियो । उक्त घटना सन् १३२५ को […]
काठमाडौं । अहिलेसम्म त तपाईले औषधि तथा जडिबुटीबाटै विरामीको उपचार गरेको देख्नु तथा भोग्नुभएको छ होला । तर छिमेकी मुलुक चीन चाँहि विरामीको शरीरमा आगो लगाएर समेत उपचार गर्ने चलन रहेको छ । बिरामीको जिउमा आगो लगाएर रोगको उपचार गर्ने यो विधिलाई ‘फायर थेरापी’ भनिन्छ । जुन पछिल्लो १ सय वर्षदेखि चीनमा परम्परागत उपचार पद्धतिको […]
काठमाडौं । रुसी अधिकारीहरुले सयौँ हजार डलरको घुसकाण्डको पर्दाफास गरेका छन् । उक्त काण्डमा कैयन् ट्राफिक प्रहरीहरु संलग्न रहेका छन् । तर ट्राफिक पुलिसका प्रमुखको घरमा रहेको शौचालयले सबैको ध्यान तान्यो । किनकी ट्राफिक प्रहरी प्रमुखको घरमा रहेको उक्त ट्वाइलेट सुनबाट बनेको थियो । द मस्को टाइम्सका अनुसार ती पुलिस अधिकारी अलेक्सी सफोनोभलाई हिरासतमा […]
संसारका हरेक देशमा अपराध नियन्त्रणका लागि विशेष कानून बनाइएको हुन्छ । कुनै पनि अपराधीलाई उसको अपराधका लागि कानून बमोजिम सजाय दिइन्छ, चाहे सानो होस् वा ठूलो । कुनै अपराधका लागि अपराधीको अभियोग ठहर भएसँगै जेल सजाय र जरिमाना पनि हुन्छ । कतिपय मुलुक तथा ठाउँहरुमा भने यस्ता अनौठो खाले कानून हुन्छन् जसले अपराधीलाई निकै रोचक […]
नेपाली समाजमा डिप्रेसनको समस्या भयावह बन्दै गएको छ । डिप्रेसनको शिकार भएका कतिपयले आत्महत्यासम्मको बाटो रोजेका छन् । डिप्रेसनग्रस्त मानिसले आत्माहत्या गर्नुको मूख्य कारण नै डिप्रेसन हो । मुटु रोगपछि डिप्रेसन विश्वको दोस्रो ठूलो समस्या हो । डिप्रेसन मूलत: मानसिक समस्या हो । डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन । शारीरिक कारणले समेत […]
प्रायः हामी संसारका सबैभन्दा धनी मानिसहरुकेा बारेमा चर्चा गर्दछौँ । तर के तपाईंले यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जुन धनीहरुले भरिएको छ ? हो, संसारमा एउटा यस्तो गाउँ छ जहाँका हरेक मानिसहरुको बैंक एकाउन्टमा करोडौँ रकम मौज्दात छ । उक्त गाउँमा दुनियाँका जुनसुकै सम्वृद्ध शहरलाई माथ लिने सुख सुविधा उपलब्ध छ । संसारको सबैभन्दा […]
अमेरिकाको टेक्सासस्थित एक महिला अस्पतालमा छोटो समयमा धेरै बच्चा जन्मिने कीर्तिमान कायम भएको छ । द एन्ड्रयू वुमन हस्पिटलमा गत जुन २४ देखि २८ को कुल ९१ घण्टाको बीचमा १०७ जना बच्चा जन्मिएका हुन् । उक्त अस्पतालमा यसअघि हरेक दिन औसतमा १६ जना बच्चा जन्मिने गरेकोमा सो चार दिनमा १०७ बच्चा जन्मिए । त्यसमध्ये […]