होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, बैशाख २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ मा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् । स्थानीय तहको निर्वाचन केन्द्रित रहेर सुनसरी एमालेले आयोजना गरेको स्थाचुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली अहिले १० बजे यति एयरलाइन्सको उडानमार्फत विराटनगर झर्ने कार्यक्रम रहेको छ । ओलीले पहिले धरान र इटहरीमा […]
आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ । आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ । ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी […]
जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो […]
नागरिक रैबार बैशाख २३ बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा रहेको निर्वाचन अधिकृत कार्यालयको परिसरमै नेकपा एमालेले झण्डा लगाएर निवार्चन आचार संहिताको ठोडो उल्लघन गरेको पाईएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले गौमुल गाउँपालिकाको निर्वाचन अधिकृतकको कार्यलय नजिकै आफ्ना पार्टीका झण्डाले पुरै छाएर निर्वाचन आचारसंहिताको धव्जी उडाएको छ । निर्वाचन आचारसंहिता […]
नागरिक रैबार बैशाख २३ बाजुरा । बाजुरा जिल्लाकाे बडिमालिका वडा ९मा नमुना मतदाता निर्वाचनमा लैङ्किक सचेतना सम्वधमा महिलाहरु संग छलफल गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बदरमत गर्ने उद्ेश्यले नमुना मतदान कार्यक्रममा छलफल गरेको हो । विगतको निर्वाचनमा जस्तो यस पटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदान प्रति सचेतना ल्याउन स्थानीय […]
धनगढीः नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले धनगढीका स्थानीयलाई फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाउने बताएकी छन्। शुक्रबार धनगढीमा एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। ‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो,’उनले भनिन्, ‘हामीले यहाँ विशेष ध्यान दिन्छौ। कांग्रेसलाई जिताउनुस्। सबैलाई त हामी गर्न सक्दैनौ। तर, दुख पाएकाहरु एक-दुई […]
नागरिक रैबार बाजुरा २३ बैशाख । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ मा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ ।एकिकृत समाजबादीका कार्यक्रताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । एकिकृत […]
काठमाडौं। सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत डा. भट्टराईले गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले गठबन्धनमा यस्तो अवस्था देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। शीर्ष नेतृत्वको यस्तो भूमिकाले लोकतन्त्रलाई बलियो नबनाउने उनको भनाई […]
मुगु । मुगुको सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल छ । मुगुको एक मात्र नगरपालिका छायानाथ रारामा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका छन् । सोरुमा समाजवादी र माओवादीको साथ पाएको कांग्रेस यहाँ एक्लै छ । खत्याड गाउँपालिकामा माओवादी र कांग्रेसले गठबन्धन गरेका […]
डेलधुरा । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर […]
धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ‘माइक’ को व्यवस्था राम्रो नभएको गुनासो गरेका छन्। माइकले साथ नदिएपछि सम्बोधन छोट्याएका ओलीले भने, ‘माइकले विल्कुलै काम गरिराखेको छैन, अर्को पटकदेखि माइकको राम्रो व्यवस्था हुनुपर्छ।’ सम्बोधनका क्रममा ओलीले आमसभामा उपस्थित कार्यकर्ता तथा जनसमुदायलाई भोट दिने तरिका पनि सिकाए। उनले भोट […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लक्षित दर्जनौं सभालाई सम्बोधन गरिसकेका छन् । उम्मदेवारी टुंग्याएपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलोपटक ठूलो स्तरको चुनावी सभालाई विराटनगरमा सम्बोधन गरे । यसपछि भने देउवाका नियमति जसो सम्बोधनका कार्यक्रम छन् । आज नै देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा पार्टीका तर्फबाट आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देश विकासमा आफ्नो पार्टी समर्पित रहँदै आएको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले विकासका थुप्रै काम गरेको चर्चा गरिरहँदा माइकले भने साथ दिएको थिएन । उनले पटकपटक जनसमुदायलाई ‘सुनिएको छ ?’ भन्दै सोधेका थिए । बीचमा एक जनाले […]
धनगढीः स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शिर्ष नेताहरुले दौडधुप बढाएका छन्। दलका शिर्ष नेताहरु अहिले चुनाव लक्षित कार्यक्रम गर्न प्रदेश र जिल्ला केन्द्रित बनेका छन्। आजमात्रै सुदूरपश्चिमका विभिन्न तीन स्थानमा आयोजित चुनावी आभसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। ओली बिहीबार कैलाली र […]
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेनु दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्व गर्न सकिने काम गरेको दाबी गरेकी छन् । २०७४ सालमा मेयरमा निर्वाचित भएकी उनले विपक्षीहरुका अगाडि शिर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी हुन् । सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले भनिन्, ‘पाँच वर्षमा टाउको […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं मेयरका उम्मेदवार केशव स्थापितले सिंगो महिला जगतको अपमान गरेको टिप्पणी गरेका छन् । सार्वजनिक मञ्जमा बोल्ने क्रममा एमाले उम्मेदवार स्थापितले महिलाको अपमान गरेको भन्दै उनले भने,‘सूर्यमा मतदान गर्ने महिलाहरुको पनि अपमान हो । स्वयं उहाँकै उपमेयरको उम्मेदवारको पनि अपमान हो ।’ एमालेले काठमाडौंमा उपमेयरको उम्मेदवार सुनीता डंगोललाई […]
, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचिमा आपत्ति जनाएका छन् । शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरि परिचालन समितिले नाम सार्वजनिक गरेको थियो । उक्त सूचिमा निधिको नाम कहिं पनि उल्लेख छैन । जनकपुरको सभामासमेत उनको नाम समावेश गरिएको छैन […]
हुम्ला, बैशाख २२ । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका छन् । अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सयवटा हजार दरका नयाँ नोटले बनेको माला लगाइदिएका हुन् । बागी उठेका खड्काले आफ्नो उम्मेदवारी निस्क्रिय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च जैशीलाई […]
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको सभामा आउन नेता डा. शेखर कोइरालालाई आग्रह गरेका छन् । तर कोइरालाले ढिलो खबर आएको र आफू पूर्वनिर्धारित कार्यक्रममा विराटनगरमा व्यस्त भएको भन्दै भरतपुर नजाने जवाफ दिएका छन् । बिहीबार बिहान सभापति देउवाले नेता कोइरालालाई फोन गरी भरतपुर आउन आग्रह गरेका थिए । सभापति देउवासँग […]
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो । झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । माओवादी कार्यकर्ताले आज बिहीबार बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडि तोडफोड […]