होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार सोमबार मनसुनकोे न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । न्यून चापीय रेखाको प्रभावका कारण हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । यसैगरी, महाशाखाले […]
२७ असार, मकवानपुर । बिहीबारदेखि निरन्तर भएको वर्षाका कारण बाघझोरामा सडक अवरुद्ध भएको छ । खोलाले बाटो छेकेपछि सो सडक भएर हेटौँडातर्फ तथा हेटौँडाबाट भिमफेदी, काठमाडौंतर्फ जाने सवारीहरु बाटैमा रोकिएका छन् । अहिले प्रहरीसहितको टोली बाटो खुलाउने प्रयासमा जुटेका छन् भने खोलामा बढेको पानीको बआवका कारण बाटो खुलाउन समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी […]
मकवानपुरमा कार पुरिएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको फाखेल सडकखण्डको कलंकीमा पहिरोले कारलाई पुरेको हो ।गाउँपालिकाको वडा नम्बर १ मा हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ च ९९२० नम्वरको निजी कारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए । कार पुरिएको भएपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ […]
विषालु च्याउ खाँदा मकवानपुरको दुर्गम गाउँ राक्सिराङ गाउँपालिका—७ दाराङकी एक चेपाङ किशोरीको मृत्यु भएको छ । अरु तीन जना बिरामी परेका छन् । दाराङकी १४ वर्षीया वुन्जीमाया चेपाङको च्याउ खाएर मृत्यु भएको हो । बावु दिपबहादुर चेपाङ, दाइ भद्रबहादुर चेपाङ र ७ वर्षीय भाइ सोमबार चेपाङ भने बिरामी परेका छन् । उनीहरुको नजिक स्वास्थ्य चौकी […]
बैशाख २२, २०७६ भारत कर्णाटककी निवेदिका सिंह यसपटक पनि पाँचथरको फालेलुङमा चौंरी चढेर आनन्द लिइन्। पाँचथरको फालेलुङ गाउँपालिकाको ४ नं. वडाको चाररातेमा सालिन्दा आयोजना हुने चौंरी महोत्सवको तेस्रो संस्करण यसपटक पनि वैशाख १ गते सम्पन्न भयो। परम्परागतरूपमा हिमाली क्षेत्रमा वर्षौंदेखि चलिरहेको चौंरीपालन व्यवसायलाई व्यवस्थित गर्दै आयआर्जनसँग जोडेर आर्थिक उपार्जन गर्ने उद्देश्यले सो महोत्सव आयोजना गरिएको […]
बैशाख २२, २०७६ दीपक खड्का पूर्वमन्त्री हुनुहुन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा संखुवासभाबाट निर्वाचन जित्नुभएका उहाँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी राज्यमन्त्री हुनुहुन्थ्यो । सरकार बनेको १४ महिना बितिसक्दा पनि जनताको चाहना अनुसार एउटै पनि काम नभएको दावी गर्ने उहाँ सरकारले कुनै बाटो नलिएको बताउनुहुन्छ । उहाँ सरकार बाटोमा भन्दा पनि गल्लीमा भएको तर्क गर्नुहुन्छ […]
बैशाख २२, २०७६ सन् १९९३ मा शुरूआत भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो २६औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ। २६औ वार्षिकोत्सव समारोहकै हिस्साका रूपमा नर्भिकले विगत १५ दिनदेखि विविध कार्यक्रम गर्दै आइरहेको थियो। तिनमा बृहत् रक्तदान कार्यक्रम, खेलकुद (आन्तरिक भलिबल÷क्रिकेट) र हाजिरीजवाफ प्रतियोगिता रहेका थिए। २६औं वार्षिकोत्सवका अवसरमा नर्भिकका अध्यक्ष, कवि÷गीतकार वसन्त चौधरीले नर्भिकमा स्थापित रक्तसञ्चार […]
बैशाख २२, २०७६ देशैभरी भर्ना अभियान चलिरहेका बेला सल्यानमा भने भर्ना अभियान प्रभावकारी नभएको पाईएको छ । जिल्लामा शुन्य दरबन्दी भएका विद्यालयमा भर्ना अभियान प्रभावकारी नभएको पाईएको हो । निजि स्रोतका शिक्षकहरुले विद्यालय छोड्न थालेपछि भर्ना अभियान प्रभावित भएको छ । निजि स्रोतका शिक्षकहरुले तलव नपाएको भन्दै विद्यालय छोड्न थालेपछि पाठनपाठन समेत प्रभावित हुने देखिएको […]
बैशाख २२, २०७६ सुदर्शन मिश्र वडाअध्यक्ष- ललितपुर महानगरपालिका – १५ ललितपुर महानगरपालिका – १५ का वडाअध्यक्ष सुदर्शन मिश्र राजनीतिक रुपमा खारिएका कार्यकर्ताको रुपमा चिनिन्छन् । करिब ३५ वर्षदेखि तत्कालीन नेकपा एमालेमा सक्रिय रह“दै आउनुभएका मिश्रको निम्ति वडाअध्यक्षको जिम्मेवारी लामो समयको राजनीतिक ‘करिएर’ मा हासिल गरेको पहिलो सार्वजनिक पद हो।सातदोबाटोका केही पुराना घरहरु छाडेर १५ वडा […]
बैशाख २२, २०७६ मधुसूदन रायमाझी शैलुङ्ग क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित प्रथम शैलुङ्ग महोत्सवको आयोजना गरिएको छ । शैलुङ्गलाई देशकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यको साथ यही वैशाक १३, १४ र १५ गते शैलुङ्ग महोत्सवको आयोजना गरिएको हो । ऐतिहासि, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा धनी भएपनि शैलुङ्गमा विकासको गति अगाडि बढन […]
बैशाख २२, २०७६ केशवकुमार विष्ट सदस्य–सचिव, राखेप आफ्नो एकै कार्यकालमा सातौं र आठौं गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई संस्करण गराएर राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य–सचिव केशवकुमार विष्ट अहिले चर्चित बनेका छन्। एउटै कार्यकालमा दुईपटक राष्ट्रिय खेलकुद र एकपटक राखेप च्याम्पियनसिप गराउने उनी पहिलो सदस्य–सचिव हुन्। तर, खेल विकास प्रतियोगिता मात्र गराएर हुने हो कि अथवा […]
बैशाख २२, २०७६ नेपालमा पहिलो पटक धुलिखेल नगरपालिकाका दुईवटा समुदायलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ। सरसफाईयुत्त खानेपानीका कारण समुदायको स्वास्थ्यमा विशेष सहयोग पुग्नेछ। खानेपानी गुणस्तरीय नहु“दा लाग्ने रोगहरूबाट नागरिक मुक्त भएका छन्। धुलिखेल नगरपालिका वडा नम्वर १ देविटारको छा“गे र धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेतमा रहेको धिताल टोल खानेपानी उपभोत्ता समितिलाई […]
बैशाख २२, २०७६ काभ्रे जिल्लालाई समृद्ध बनाउने अभियान अगाडि बढेको छ। ‘सुखी काभ्रेली, समृद्ध काभ्रे’ अभियान स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार जुटेको छ। विकास निर्माणको स्पष्ट योजना र लक्ष्यसहित जनप्रतिनिधिहरू जुटेका छन्। सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा उद्योगी एवं व्यवसायीले साथ दिएका छन्। सरकारले जिल्लामा सञ्चालन गरेका आयोजना तथा भावी योजनाका सन्दर्भमा […]
बैशाख २४, २०७६ वीरगंज महानगरपालिकाको वडा नं. ३०, लालपर्सामा वडा स्तरिय सृजना किशोरी सम्वाद संजाल गठन भएको छ । प्रिति कुमारी यादवको संयोकत्वमा गठन भएको समितिको उप संयोजकमा मजरुन खातुन, सचिवमा निकिता कुमारी गुप्ता, सह सचिवमा हजरा खातुन र कोषाध्यक्षमा रुबि कुमारी मण्डल चयन भएका छन । यस्तै नव गठित समितिको सदस्यमा मिरा कुमारी मण्डल, […]
बैशाख २४, २०७६ पर्साको धोबिनी गाउँपालिकाले मंगलबार एक कार्यक्रमको बिच छात्राहरुलाई साईकल वितरण गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय लंगडीमा भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका यस बर्ष एसईईका परिक्षा दिएका ३२ जना छात्राहरुलाई निशुल्क साईकल वितरण गरिएको हो । श्री कालि प्रसाद लेखा मा.वि. लंगडी र श्री ने.रा.मा.वि. भिखमपुरबाट यस बर्ष एसईईका परिक्षा दिएका ८४ जनालाई […]
पार्टी नेतृत्व सामु पार्टीका मझौला र युवा नेताहरुले भन्न नसकेको सत्य कुरा के हो भन्दा बरु ‘तपाईकी सासूलाई राजदुतबाट फिर्ता गर्न लगाउनुस् तर, राज्यद्वारा गरिएका बेथितिको विषय तपाइकी सासूको राजदुत पदसँग साट्न सकिन्न’ भन्लान् देउवासामु भन्ने नै हो । तर, न त नेताहरुले देउवा सामु यो कुरा भन्न सके, न त पारिवारिक घेराबाट उम्केर यो […]
नयाँ दृष्टिकोण, उर्जा र भावी कार्ययोजना सहितको सवल कांग्रेसले मात्रै मुलुकलाई नेतृत्व दिन सम्भव छ । कांग्रेसले सरकारका बारे चिन्ता लिन जरुरी छैन । किनकि बालुवाटारमा ‘बा’ भन्दै निहुरिएर जाने वाहेकलाई प्रवेश निषेध गरिएकाले सत्ता आफैंले सत्ताको आयु छोट्याउदैछ । समस्या त बूढानीलकण्ठ दरबारभित्रै छ, जहाँ दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने […]
नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन । निर्वाचनमा हार र जित स्वाभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र […]
यो नेपाल सरकारको कार्यक्रम हो वा महामहिम राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम हो ? प्रश्न यहीँबाट सुरु हुन्छ । मैले प्रधानमन्त्रीलाई आग्रह गरेको छु- यो सरकारको नीति तथा कार्यक्रम हो भने राष्ट्रपतिलाई थप विवादमा फसाउने र यो संस्थाप्रति मानसम्मान घटाउने गरी यत्रो गम्भीर त्रुटी सरकारले किन गर्यो ? जहाँसम्म नीति तथा कार्यक्रमको अरु विषय छ, यसको […]