होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवा आज र भोलि विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने भएका छन् ।देउवाले लण्डनको स्थानीय समयानुसार शनिबार बिहान बेलायतको दुवै सदनका केही सांसदहरु तथा पूर्वरक्षामन्त्री लर्ड लनकास्टरले भेट्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दिउँसो बेलायत-नेपाल समाजका प्रतिनिधि र बेलायत-नेपाल गैरसरकारी संस्था मञ्चका विशिष्ट व्यक्ति, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, बेलायतमा […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। कार्तिक २ गते बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले जगन्नाथ गाउँपालिकाकाे कार्यालय बगाउँदा साढे ४ कराेडकाे क्षति भएकाे छ । बेमौसमी बर्षासँगै जुड्डी खाेलामा आएकाे बाढीले गाउँपालिकाकाे भाैतिक संरचनासंगै कार्यालयका सामाग्री सहित साढे ४ कराेडकाे क्षति भएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले […]
नागरिक रैबार/बाजुरा १२ कार्तिक। त्रिवेणी नगरपालिकाका जनप्रतिनिधिहरू नगर-प्रमुख रामसिंह रावलका विरूद्व आन्दोलनमा उत्रिएका छन् । नगर प्रमुख रामसिहं रावलले नगरपालिकाकाे रकममा व्यापक लापरबाही गरेकाे भन्दै जनप्रतिनिधिले नगर प्रमुखलाई शुक्रबार प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका छन । असार ७ गते देखि स्थगित भएको नगरसभा संचालन गर्न पटक पटक माग गर्दा पनि अस्विकार गरेको भन्दै सबै वडा […]
नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन […]
नागरिक रैबार/बाजुरा १२ कार्तिक। तेस्रो पदम खत्री स्मृति खुला भलिवल तथा बडीमालिका साँस्कृतिक महोत्सव आजबाट सूरु भएको छ । पदम खत्री स्मृति प्रतिष्ठानको आयोजनामा उक्त प्रतियोगीता आजबाट त्रिवेणी नगरपालिकाको वडा नम्बर ९ पैमामा सूरु भएको हाे । प्रतियोगिताको एक कार्यक्रमका विच नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले उद्घाट्न गरेका छन् । पदम खत्री स्मृति प्रतिष्ठानका […]
सत्तारुढ नेपाली काँग्रेसलाई आगामी मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था खडा भएको छ । केही महिनापछि हुन लागेको १९ सीटको राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशका २२ सीटको उपनिर्वाचन अनि स्थानीय तहको निर्वाचनमा भाग लिन मंसिरमै महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता छ ।यसैलाई मध्यनजर गरी काँग्रेसले महाधिवेशन फेरि नयाँ कार्यतालिका ल्याएको छ । तर, […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।वर्तमान मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री छैनन् । त्यहीकारण वरियता क्रमअनुसारै देउवाले खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर बेलायत जान लागेका हुन् । देउवा २० सदस्यीय नेपाली टोलीसहित शुक्रबारदेखि ७ दिनका लागि स्कटल्याण्डको ग्लास्गो सहरमा कात्तिक १५ र १६ मा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा भाग लिन […]
काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ ।मन्त्रिपरिषदको कात्तिक ११ को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् । संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ […]
काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो । कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको […]
१२ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनमा हुने राजनीतिक टक्कर र लडाइँले यो कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरे । बुटवलमा हुने भनिएको महाधिवेशनलाई एमालेले चितवनमा […]
नागरिक रैबार/ बाजुरा १२ कार्तिक । एमाले बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन सूरू नागरिक रैबार बाजुरा १२ कार्तिक नेकपा एमाले बडीमालिका नगर कमिटीकाे प्रथम बडीमालिका नगर कमिटीकाे प्रथम नगर अधिवेशन आजबाट सुरू भएकाे छ । बडीमालिका नगर कमिटी अध्यक्ष विरबहादुर रावलकाे अध्यक्षतामा सूरू भएकाे प्रथम नगर अधिवेशनमा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य लालबहादुर थापा रहेका […]
जनकपुरधाम । महोत्तरीमा बोक्सोको आरोपमा एक पुरुषमाथि कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ । जिल्लाको औरही नगरपालिकाका-९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई स्थानीय व्यक्तिहरुले बोक्साको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको हो । ठाकुरको घरमै पुगेर स्थानीय रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका […]
सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा जानकारी गराउने बताएको छ । साथै, फेसबुले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ । फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने […]
त्रिशूली: नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार पक्राउ पर्ने अन्यमा विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का […]
आगामी मंसिरमा तीन पार्टी नेपाली काँग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन हुने भएको छ । आज मात्रै काँग्रेस र राप्रपाले महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेका छन् भने एमालेले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ । काँग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको छ […]
नागरिक रैबार बाजुरा १० कार्तिक नेकपा एमाले त्रिवेणी नगरपालिका वडा नम्बर ४ काे वडा अधिवेशन सम्पन्न भएकाे भएकाे छ । बुधबार एक कार्यक्रमका विच त्रिवेणी ४ नम्बर वडामा भएकाे प्रथम वडा अधिवेशनले अध्यक्षमा कृष्ण साँउद र सचिवमा रूप साँउद रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरेकाे छ। वडा कमिटीकाे अधिवेशनमा एमाले बाजुराका नेता भरत […]
नागरिक रैबार/ बाजुरा ११ कार्तिक ।मुगु जिल्ला घर भएका एक जनाकाे जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा बुधबार राती मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका–१० ह्याङ्लुका २१ वर्षीय उमेश विक रहेका छन् । मृतक विकको दुबै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपणमा गर्न चितवन मेडिकल कलेज लगिएको थियाे । त्यहाँ मृगौला प्रत्यारोपण गर्न […]
मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् […]
नागरिक रैबार बाजुरा १० कार्तिक नेकपा एमाले त्रिवेणी नगरपालिका वडा नम्बर ७ काे वडा अधिवेशन सम्पन्न भएकाे भएकाे छ । बुधबार एक कार्यक्रमका विच त्रिवेणी ७ नम्बरमा भएकाे प्रथम वडा अधिवेशनले विरबहादुर शाहीकाे नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी गठन गरिएकाे छ। वडा कमिटीकाे अधिवेशनमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय राष्ट्रिय कमिटी अध्यक्ष […]
जीवन कैला/काेल्टी १० कार्तिक। नेकपा एमाले बाजुराका संस्थापक नेता वीरबहादुर शाहीले नेकपा एमाले पार्टी परीत्याग गरी नेकपा एकिकृत सामाजवादी पार्टी रोज्नुभएको छ । विगत लामो समय देखि एमालेको मुल राजनिति प्रवाहामा रहदै आउनुभएका नेता शाहीले नेकपा एमालेलाई परीत्याग गर्दै आज नेकपा एकिकृत समाजवादि पार्टी रोज्नुभएको हो । २०५४ सालको स्थानिय चुनावमा गोत्रि गाउँ विकाश समितिको […]