होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ बैशाख। बाजुराको बुढिनन्दा नगरपालिका ९ पाँण्डुसेनमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका कार्यकर्ताविच दोहोरो झडप भएको छ । झडपमा १६ जना प्रहरी र अन्य ४ जना गरी २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ। काँग्रेस कार्यकर्ताले चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । चैत २२ गते बसेको स्वागत नेपाल नेतृत्वको दल उन्नत लोकतन्त्र पार्टीले अभिनेता भुवन केसीलाई स्थानीय चुनावमा काठमाडौंको मेयर पदमा उठाउने निर्णय गर्यो । त्यसको भोलिपल्टै केसीले अधिवक्ता समेत रहेका नेता नेपालसँग सामान्य कुराकानी मात्र भएको, तर कुनै निर्णय नभएको बताए । विगतमा एमालेमा रहिसकेका भुवनले गत सातासम्म राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रवेश गर्ने […]
काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेकाे छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाे जनाएको हो । विभागको अनुमानअनुसार आउँदाे जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा […]
काठमाडौँ । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयअनुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरेको हो । मन्त्रालयका डा रोशन पोखरेलले सरकारको निर्णयअनुसार मन्त्रालयले पनि अस्पतालमा दुई […]
जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा विगत एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । समस्या आएको एक हप्ता बितिसक्दा पनि सुधार नभएपछि हिमा गाउँपालिका एक सातादेखि सम्पर्क विहीन बनेको हो । नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको रिपिटर टावरको हर्नमा क्षति भएपछि टेलिफोनमा समस्या आएको हा । जसका कारण नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन […]
नागरिक रैबार बैशाख २३ बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा रहेको निर्वाचन अधिकृत कार्यालयको परिसरमै नेकपा एमालेले झण्डा लगाएर निवार्चन आचार संहिताको ठोडो उल्लघन गरेको पाईएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले गौमुल गाउँपालिकाको निर्वाचन अधिकृतकको कार्यलय नजिकै आफ्ना पार्टीका झण्डाले पुरै छाएर निर्वाचन आचारसंहिताको धव्जी उडाएको छ । निर्वाचन आचारसंहिता […]
नागरिक रैबार बैशाख २३ बाजुरा । बाजुरा जिल्लाकाे बडिमालिका वडा ९मा नमुना मतदाता निर्वाचनमा लैङ्किक सचेतना सम्वधमा महिलाहरु संग छलफल गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बदरमत गर्ने उद्ेश्यले नमुना मतदान कार्यक्रममा छलफल गरेको हो । विगतको निर्वाचनमा जस्तो यस पटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदान प्रति सचेतना ल्याउन स्थानीय […]
काठमाडौं । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्खया देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य […]
काठमाडौं । जिम्बोवे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका […]
धनगढीः नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले धनगढीका स्थानीयलाई फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाउने बताएकी छन्। शुक्रबार धनगढीमा एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। ‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो,’उनले भनिन्, ‘हामीले यहाँ विशेष ध्यान दिन्छौ। कांग्रेसलाई जिताउनुस्। सबैलाई त हामी गर्न सक्दैनौ। तर, दुख पाएकाहरु एक-दुई […]
काठमाडौं । मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालले जानकारी दिए । प्रहरीका अनुसार बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटल व्यवसायी पनि हुन् । गए राति २ बजेतिर घटनाको […]
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारीले खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ मा आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचनको कामका लागि कुनै पनि सरकारी वा संस्थानका कर्मचारीलाई सहयोग लिन […]
नागरिक रैबार बाजुरा २३ बैशाख । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ मा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ ।एकिकृत समाजबादीका कार्यक्रताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । एकिकृत […]
काठमाडौं, २३ बैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । २२औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ […]
काठमाडौं । छायांकन भइरहेको फिल्म ‘२ नम्बरी’मा सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । नायिका उगेन छोदेनले सामाजिक सञ्जालबाट सौगातको लुक्सलाई बाहिर ल्याएपछि निर्माण पक्ष असन्तुष्ट बनेको छ । उगेनले सौगातको चरित्र हुलियाका दुई तस्वीर सार्वजनिक गरेकी हुन् । सौगातको ग्याङस्टर लुक्सको हेयरस्टाइल तस्वीरमा देख्न सकिन्छ । फिल्मको दृश्य छायांकन सकिएपछि नायिका छोदेनले मुख्य […]
वैशाख, ताप्लेजुङ। प्रहरीले बुवाआमाको हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ ।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई खुकुरीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले ७० वर्षीय बुवा बीर्ख बहादुर लिम्बु र ७२ वर्षीया आमा थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका उनीमाथि प्रहरी चौकी […]
दाङको लमही नगरपालिकाबाट प्रहरीले घरेलु पेस्तोल र घरेलु हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका २० वर्षीय सोमु विक, रुपन्देही घर भएका ४० वर्षीय रुकमान सुनार उर्फ कमल र दाङ घर भएका ७३ वर्षीय मुमबहादुर घर्ती मगर छन् । उनीहरुको साथबाट घरेलु पेस्तोल १ थान, फलाम पिट्न प्रयोग हुने फलामको […]
डोटी : जिल्लाका विभिन्न जङ्गलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन्। अहिले काफल टिपेर धमाधम बिक्री गर्न थालिएको छ। जङ्गलमा पाकेका काफल टिपेर स्थानीयवासीले बिक्री वितरणका लागि राजमार्ग तथा बजार लैजाने गरेका छन्। काफल टिपेर बिक्री गर्न थालेपछि उनीहरुको आम्दानीको स्रोत गतिलो बन्दै गएको छ। यतिमात्र नभई यहाँको एकमात्र प्रमुख पहाडी राजमार्ग भीमदत्त राजमार्गका विभिन्न […]
काठमाडौं । ८ देखि १९ मेसम्म टर्कीको इस्तानबुलमा हुने आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका छन् ।८३ देशका १९३ खेलाडीले प्रतिस्पर्धा गर्ने विश्व च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापकको सहभागिता रहनेछ । नेपाली टोलीमा ४८ केजीमुनी तौलसमूहमा सुष्मा तामाङ, […]
काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् । निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । […]