होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • एकीकृत समाजवादीको सचिवालय बैठक : महाधिवेशनबारे छलफल हुने
देश/प्रदेश

एकीकृत समाजवादीको सचिवालय बैठक : महाधिवेशनबारे छलफल हुने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एकीकृत समाजवादीको सचिवालय बैठक : महाधिवेशनबारे छलफल हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार आगामी माघ १४ गतेदेखि सुरु हुने पार्टीको दसौँ महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकले रिक्त स्थानमा केही नेताहरूलाई जिम्मेवारी समेत तोक्ने तयारी गरेको छ । गत भदौ ७ गते सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै