होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुराका २ जना अछाममा चरेशसहित पक्राउ
Breaking News

बाजुराका २ जना अछाममा चरेशसहित पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराका २ जना अछाममा चरेशसहित पक्राउ

नागरिक रैबार/बाजुरा २३ पुस। बाजुराका २ जना १ किलो चरेससहित अछाममा पक्राउ परेका छन् । चरेससहित पक्राउ पर्नेमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका १० पाण्डुसेन घर भई हाल साँफैबगर नगरपालिका वडा नम्बर ३ टोटासालमा  भेडाबाख्रा पालन गर्दै आएका मिङमार थापाको छोरा ६० वर्षीय लाक्पा थापाबाट ८३८ ग्राम र थोक दोर्जेको श्रीमती ३५ वर्षीया धम्ब चेतो रहेका छन् ।

जिल्लाको साँफैबगरबाट प्रहरी नायव निरीक्षक दिलिप सिँह बिसीको कमाण्डमा खटिएको टोलीले गोप्य सुचनाको आधारमा  घर खानतलासी गर्दा उनीहरुबाट १७८ ग्रामगरी जम्मा १०१६ ग्राम लागुऔषध चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। दुवैजनालाई नियन्त्रणमा लिई थप अनसुन्धान भइरहेको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै