होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ
अपराध

कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ

धनगढी: कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका छन्। गत भदौ १६ गते महाकाली नदीमा पूजा गर्दा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका हुन्। भिमदत्त नगरपालिका १० का सहदेव भट्टले महाकाली नदीको भुजेला घाटमा ऋषि पञ्चमीका दिन दलित समुदायका ब्रतालु महिलाहरुलाई जातकै आधारमा विभेद गरेका थिए।

आइतबार पीडित भीमदत्त नगरपालिका ५ का सन्जु नेपालीले पुजारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध सम्बन्धी मुद्दा जाहेरी दर्ता गरेकी थिइन्। सोमबार पुजारीलाई अदालतबाट म्याद थप गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ब्रतालु महिलाले पुजापाठका लागि आग्रह गर्ने पुजारीले गोत्र सोध्दा थर खुलेपछि उनी पुजापाठ नगर्ने भन्दै पन्छिएका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै