होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा चट्याङ लागेर दुई जना घाइते
समाचार

कञ्चनपुरमा चट्याङ लागेर दुई जना घाइते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कञ्चनपुरमा चट्याङ लागेर दुई जना घाइते

धनगढी: कञ्चनपुरमा चट्याङ लागेर दुई जना घाइते भएका छन्। आइतबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर कृष्णपुर नगरपालिकाका २ जना घाइते भएका हुन्।

घाइते हुनेमा कृष्णपुर–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको छ।
बाटोमा हिँडिरहेका बेला उनीहरुलाई चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै