होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा थप ६१ जनामा कोरोना पुष्टि
देश/प्रदेश

सुदूरपश्चिममा थप ६१ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा थप ६१ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिममा थप ६१ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीमा १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पतालमा ४५ जनाको पीसीआर परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै