होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बडीमालिका
  • मानव अधिकार एलाइन्स बाजुराले मनायो २३ औँ स्थापना दिवस
बडीमालिका

मानव अधिकार एलाइन्स बाजुराले मनायो २३ औँ स्थापना दिवस

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मानव अधिकार एलाइन्स बाजुराले मनायो २३ औँ स्थापना दिवस

नागरिक रैबार/बाजुरा २९ असार। नेपाल मानव अधिकार एलाइन्स बाजुराले बिबिध कार्यक्रमहरु गरेर २३ औँ स्थापना दिवस मनाएको छ ।

No description available.

नेपाल मानव अधिकार एलाइन्सको २३ औँ स्थापना दिवसरको अवसरमा बुधबार द्वारीका प्राविका विद्यार्थीलाइ स्टेशनरी, पाेषाक वितरण गरेको छ भने आजै जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै पत्रकार सम्मेलन गरी कार्यक्रम समापन गरेको छ ।

No description available.

विज्ञापन

प्रधानमन्त्री शेर बहादुर देउवालाई दिएको ज्ञापन पत्रमा नेपाल रेडक्रस सोसाईटी भ्रस्टाचारको चुर्लुम्म डुबेकोले रेडक्रसलाई चुस्त दुरुस्त बनाउनपर्ने माग राखेको नेपाल मानव अधिकार एलाइन्सका केन्द्रीय उपाअध्यक्ष लाल बहादुर ओलीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै