होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बुढिगंगा मतगणना अपडेट : ४७ सय ६३ मत गणना हुदाँ एमालेकाे अग्रता
Breaking News

बुढिगंगा मतगणना अपडेट : ४७ सय ६३ मत गणना हुदाँ एमालेकाे अग्रता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बुढिगंगा मतगणना अपडेट : ४७ सय ६३ मत गणना हुदाँ एमालेकाे अग्रता

 बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाे छ । वडा नम्बर ३ र ८ काे काे मतगणना जारी रहेकाे छ। वडा नम्मर ८ काे ४ सय र ३ काे ४ सय १ गणना हुदा अहिलेसम्म ४७ सय ६३ मतगणना सकिएको छ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ २९२५
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) २८६६
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती १५६९
उप प्रमुख रिता शाही ( शाह) १६२३

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै