होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • सुरज पण्डितकाे रेलको बाटो २ सिंहदरबार बोलको गित सार्वजनिक
मनोरञ्जन

सुरज पण्डितकाे रेलको बाटो २ सिंहदरबार बोलको गित सार्वजनिक

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुरज पण्डितकाे रेलको बाटो २ सिंहदरबार बोलको गित सार्वजनिक

काठमाडौं । रेलको बाटो गितको सफलता पछि सुरज पंडितको शब्द संगित र स्वर रहेको रेलको बाटो २ (सिंहदरबार) बोलको गित सार्वजनिक भएको छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस गितको भिडियोलाई एक महिनौ समय लगाएत छायांकन गरिएको हो। कर्णाली प्रदेशको जिवन शैलीको कथा दुख संगै राज्यले गर्ने व्यवहारको समेत चित्रण गरिएको छ।

अस्मिता सुनार जुरेली र सुरज पंडितको मुख्य अभिनय रहेको यस गितको भिडियोमा कुलदिप आचार्य अतिथिको भुमिकामा देखिएका छन्। भिडियोले कर्णालीमा बसोबास गर्ने व्यक्ति लाई राजधानी र राज्यले गर्ने बिभेदका साथै सरकारलाई कथा मार्फत गतिलो झापड समेत हानेको छ। सार्वजनिक गितको भिडियोलाई निसाल पौडेलले छायांकन,पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माको रंग संयोजन गरेका छन्।गितको भिडियोलाई सुरज पंडितको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो। हेर्नुहोस् गितको पूरा भिडियो….

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै