होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • खेलकुद
  • दार्चुला भलिबल संघको अध्यक्षमा ऐरी
खेलकुद

दार्चुला भलिबल संघको अध्यक्षमा ऐरी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दार्चुला भलिबल संघको अध्यक्षमा ऐरी

दार्चुलाः जिल्ला भलिबल संघ दार्चुलाको अधिवेशनले प्रेमसिंह ऐरीलाई अध्यक्षमा चयन गरेको छ। सदरमुकाम खलंगामा बुधबार भएको भेलाले ऐरीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो।

संघको उपाध्यक्षमा सुरेशसिंह धामी र भोजराज जोशीलाई चयन गरेको छ। महासचिवमा दिनेश निरौला, कोषाध्यक्षमा विरदेव भट्ट चयन भएका छन्।सदस्यहरु महिलातर्फ अनिता धामी, लोरेन्स ठगुन्ना र गोमती जोशी तथा पुरुषतर्फ गगनसिंह धामी, प्रेमसिंह धामी चयन भएका छन्।

नेपाल भलिबल संघका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाको उपस्थितिमा समिति चयन गरिएको संघका उपाध्यक्ष भोजराज जोशीले जानकारी दिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै