होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी, अब चुनाव लड्ने
समाचार

रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी, अब चुनाव लड्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी, अब चुनाव लड्ने

काठमाडौं: चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन्। आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन्।

बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन्। उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै