होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित
Breaking News

बाजुरामा ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित

 नागरिक रैबार बाजुरा २५ बैशाख।  बाजुरा जिल्लामा ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार बाजुरामा दलित महिला सदस्यको कोटामा चार जना निर्विरोध निर्वाचित भएका हुन्।

दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनेमा बुढीनन्दा नगरपालिका–४ मा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी ६० वर्षीया टुमरा दमाई निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै त्रिवेणी नगरपालिका–७ मा कांग्रेसबाट ६० वर्षीया औलादेवी लुहार र हिमाली गाउँपालिका–१ मा माओवादी केन्द्रकी उम्मेदवार ३६ वर्षीया रुपसरी कामी निर्विरोध निर्वाचित भएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै