होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमका ९ जिल्लामा कस्तो मतपत्र प्रयोग हुन्छ ?
Breaking News

सुदूरपश्चिमका ९ जिल्लामा कस्तो मतपत्र प्रयोग हुन्छ ?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमका ९ जिल्लामा कस्तो मतपत्र प्रयोग हुन्छ ?

धनगढी : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो।

आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन्। मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ। त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन्।
तपाईंको जिल्लामा प्रयोग हुने नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै