होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रानीवनको शानदार पुरागमन जित
समाचार

रानीवनको शानदार पुरागमन जित

  • नागरिक रैबार
रानीवनको शानदार पुरागमन जित

काठमाण्डौं । शहिद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्टस् क्लबले दोश्रो जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा मु्ख्यालयको मैदानमा शनिबार ओसिस क्लबबिरुद्ध भएको पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लबे पुनरागन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो ।

रानीवनको जितमा विक्रम जीटी र कुवेरबहादुर सिंह एक एक गोल गरे भने ओसिसका लागि दिपेश विकेले एक गोल गरेका थिए ।खेलको ३६औं मिनटमा विक्रमले गोल गर्दै ओसिसलाई पहिलो हाफमा १–० गोलले अघि राखेका थिए ।

No description available.

विज्ञापन

यसपछि दोश्रो हाफमा रानीवनले एक मिनटको अन्तरमा दुई गोल गर्न सफल भएको थियो ।उसका लागि ५९औं मिनटमा विमलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

यसपछि ६०औं मिनटमा कुवेरले गरेको गोलमा रानीवनले जारी लिगको दोश्रो जित निकाल्यो ।खेलको म्यान अफ दि म्याच रानीवनका कुवेरबहादुर सिंह घोषित भए ।

जितसँगै रानीवनले ३ खेलमा ६ अंक बटुलेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार