होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • ८० मध्ये ७२ दलले सबै जिल्लामा निर्वाचनमा भाग लिने !
Breaking News

८० मध्ये ७२ दलले सबै जिल्लामा निर्वाचनमा भाग लिने !

  • नागरिक रैबार
[sharethis-inline-buttons]
८० मध्ये ७२ दलले सबै जिल्लामा निर्वाचनमा भाग लिने !

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको कागजपत्र अध्ययन गरिरहेको बताएको छ ।वैशाख ३० मा हुने निर्वाचनका लागि ८० दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ । तीमध्ये ७२ वटा दलले ७७ जिल्लामै निर्वाचनमा सहभागी हुने गरी दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ ।

आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी सूर्यप्रसाद अर्यालले कागजपत्र नपुगेको दल भए निर्वाचनमा भाग लिन योग्य नहुने बताए ।“८० दल मध्ये करिब ७२ दलले सबै जिल्लामा निर्वाचनमा भाग लिनेगरी निवेदन दिनुभएको छ । त्यही आधारमा हाम्रो मतपत्र डिजाइन हुन्छ,” सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै