होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • राजनीति
  • प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा
राजनीति

प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। संसदमा टेबुल भएको एमसिसीका विषयमा छलफल गर्न देउवा खुमलटार पुगेको बताइएको छ।

सत्ता गठबन्धनभित्र एमसीसीलाई लिएर विवाद भइरहेको समयमा देउवा खुमलटार पुगेका हुन्। दुवैजनाबीच अहिले भेटवार्ता चलिरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै