होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • जगन्नाथ
  • माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यमा नेता शाही
जगन्नाथ

माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यमा नेता शाही

  • नागरिक रैबार
[sharethis-inline-buttons]
माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यमा नेता शाही

नागरिक रैबार/बाजुरा २९ मंसिर। नेकपा माओवादी केन्द्र सुदूरपश्चि प्रदेश कमिटीको सदस्यमा माओवादी केन्द्र बाजुराका नेता महेश शाही मनोनित भएका छन्।

मंसिर २५ गतेबाट धनगढीमा सूरु भएको माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनबाट बाजुराका नेता शाही प्रदेश कमिटी सदस्यमा मनोनित भएका हुन् ।

माओवादी केन्द्रलाई बाजुरामा बलियो बनाउन लागि परेका नेता शाही सुदूरपश्चिमको प्रथम सम्मेलनबाट केन्द्रिय प्रतिनिधिमा समेत छनोट भएका छन् । त्यस्तै बाजुराबाट मात्रै नेता शाही सहित प्रदेश कमिटीमा १५ जना सदस्य मनोनित भएको माओवादी केन्द्र बाजुराले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै