होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • बाजुरामा माओवादी केन्दको पार्टी कार्यालयमा चोरी
अपराध

बाजुरामा माओवादी केन्दको पार्टी कार्यालयमा चोरी

  • नागरिक रैबार
बाजुरामा माओवादी केन्दको पार्टी कार्यालयमा चोरी

नागरिक रैबार/बाजुरा २९ मंसिर।नेकपा माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयको मुख्य गेट नजिकै कोटघरमा रहेको माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा सोमवार राति चोरी भएको माओवादी केन्द्र बाजुराले जनाएको छ ।

पार्टी कार्यालयको ढोका फुटाएर कार्यालय भित्र रहेका कम्प्युटर १ थान,ल्यापटप १ ,फम, राउटर १ थान,थाली ३ थान र मल्टिपलक लगाएतका सामान चोरी भएको माओवादी केन्द्र बाजुराले जनाएको छ । यता जिल्ला जिल्ला प्रहरी कार्यालय बाजुराले भने चोरी गर्ने व्यक्तिको खोज तथा अनुसन्धान भईरहेको बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै