होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • स्वामिकार्तिक २ मा नेकपा (एस)काे वडा कमिटी गठन, अध्यक्षमा भण्डारी
Breaking News

स्वामिकार्तिक २ मा नेकपा (एस)काे वडा कमिटी गठन, अध्यक्षमा भण्डारी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
स्वामिकार्तिक २ मा नेकपा (एस)काे वडा कमिटी गठन, अध्यक्षमा भण्डारी

नागरिक रैबार
बाजुरा १४ कार्तिक। जिल्लाकाे स्वामिकार्तिक गाउँपालिका वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा अधिवेशन सम्पन्न भएकाे छ ।
आज सम्पन्न भएकाे प्रथम वडा अधिवेशनले गाेरे भण्डारी अध्यक्ष,  उपाध्यक्ष- जसी दमाई, सचिव काली बहादुर बुढा
उपसचिव- जनक हमाल रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरेकाे हाे ।
वडाका वयवृद्व मनिराम बुढाकाे अध्यक्षतामा संचालन गरिएकाे वडा अधिवेशनमा प्रमुख अतिथि नेकपा (एस) बाजुराका सचिव पुरबहादुर रावत त्यस्तै विशिष्ट अतिथि स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य चिरञ्जीवी शाही रहेका थिए ।
कार्यक्रममा वडाभरिका सयौं कार्यकर्ता सहभागिता रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै