होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • भोलिदेखि धनगढी–अछाम नेपाल एयरलाइन्सको उडान
समाचार

भोलिदेखि धनगढी–अछाम नेपाल एयरलाइन्सको उडान

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भोलिदेखि धनगढी–अछाम नेपाल एयरलाइन्सको उडान

धनगढी : नेपाल एयरलाइन्सले अछाममा पनि उडार्न भर्ने भएको छ। नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले धनगढीबाट अछामको साँफेबगरको लागि मंगलबारदेखि उडार्न भर्ने तयारी भइरहेको जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान भर्नको लागि निर्देशन आएको उनले बताए। एयरलाइन्सले अहिले धनगढीदेखि बझाङ र डोटी उडान भर्दै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै