होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ
देश/प्रदेश

दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ

धनगढी: दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।नेपाल भारत जोड्ने झोलुंगे पूलबाट पिथौरागढको धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट ९० ग्राम यार्सागुम्बासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।

उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको र वन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार