होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशन बाजुराका विद्यालयले मानेन्, पठनपाठन निरन्तर
Breaking News

शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशन बाजुराका विद्यालयले मानेन्, पठनपाठन निरन्तर

  • नागरिक रैबार
[sharethis-inline-buttons]
शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशन बाजुराका विद्यालयले मानेन्, पठनपाठन निरन्तर

१८ चैत, बाजुरा  ।  बाजुराका विद्यालयहरुले शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशनको अवेज्ञा गरेका छन । नेपाल सरकार शिक्षा तथा प्रविधीमन्त्रालयले हिजो जारीगरेका निर्देसनको बाजुरा जिल्लाका विद्लयहरुले अटेरी गरी पठन पाठन गरिरहेका छन् ।
चैत्र १६ गते शिक्षा तथा प्रविधी मन्त्रालयले नेपाली बायुमण्डलमा देखिएको अस्वभावीक परिवर्तनले वालबालीकाको स्वास्थ्यमा असर पर्ने सम्भावना रहेको भन्दै चार दिन सम्म बिद्यालय बन्द गर्ने निर्देशन गरिएको थियो । तर त्यो नियम बाजुराका विद्यालयमा लागु नभएको पाइएको छ ।
जिल्ला सदरमुकाम मार्तडी लगातका विद्यालउहरुले आज निरन्तर बिद्यालय संचालन गरेका छन । मार्तडीमा रहेको मालिका नमुना माध्यामिक विद्यालय र तिन ओटा निजी विद्यालय लगाएत आसपासका विद्यालयमा पठनपाठन सुरु भइरहेको छ ।

बाजुराका केही विद्यालयमा बालबालिकाहरु वेहोस र विरामी परेको समाचार आईरहेका बेला संघिय सरकारले दिएको निर्देशन पालना नगर्दा सम्भावीत दुर्घटना हुन सक्ने भएकाले बिद्यालयले यश तर्फ ध्यान दिनु पर्ने अभिभावकहरु को भानाई रहेको छ ।

चैत्र १६ गते शिक्षा मन्त्री कृष्णगाोल श्रेष्ठको अध्यक्षता मा मन्त्रालयका उच्च पदाधीकारीहरु सम्मेलित वैठकले बायुप्रदुषणमा अस्वभावीक पिरवर्तन र विज्ञहरुको सल्लाह अनुसार चैत्र २० गते सुक्रवार सम्म देश भरीका सामुदायीक र सस्थागत सम्पुर्ण बिध्यालय बन्द गर्ने निर्णय गरियको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जारी गर्नु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • ४९ मिनेटutes अगाडि

भर्खरै