होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • गुल्मीको एक दलित परिवारका तीन छाेरी नेपाल प्रहरीमा
Breaking News

गुल्मीको एक दलित परिवारका तीन छाेरी नेपाल प्रहरीमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
गुल्मीको एक दलित परिवारका तीन छाेरी नेपाल प्रहरीमा

गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका वडा न. ३ खस्थाेक  अमराई कुन्ढाला श्री खग बहादुर र उनकै श्रीमती इन्द्र कला नेपाली काे काेख बाट जन्मिएकी तीन छाेरीहरु नेपाल प्रहरी मा छिन् ।नेपाल प्रहरीमा छाेरी प्रहरी जवान सुनिता नेपाली ले पूर्व ताप्लेजुङमा आफ्नाे जिम्मेवारीमा छिन भने अर्की छाेरी राेमा नेपाली रुपन्देही मा छिन् र उनकै कान्छी बहिनी अन्जु नेपाली बाके जिल्ला छिन् ।

बुबा खग बहादुर र आमा इन्द्र कला नेपाली भन्छिन् हामी एक गरिब दुखी दलित परिवार हु । अरुकाे काम गरेर छाेरीहरुलाई हट्टा कठ्ठा निराेगी बनाएका छाै । आज खुसी लाग्छ कता कता म दुखी दलित काे छाेरीहरु याे देशकाे राष्ट्र सेवक भएर खुसी लाग्छ ।  छाेरीहरु देशकाे सिपाही सेवा गरेको गर्भ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै