होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • डा केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग
देश/प्रदेश

डा केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डा केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं: नेपाल चिकित्सक संघले भदौ ९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रहमा बसेका चिकित्सा शिक्षा तथा स्वास्थ्यका अभियन्ता डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको  छ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति सरकारले गम्भीर रुपमा मनन गरी वार्ताद्वारा माग सम्बोधन गर्न आग्रह गरिएको छ।

विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा अनसन थालेका हुन्।  तर सत्याग्रहबारे सरकारले हालसम्म चासो नदेखाएको संघले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै